Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाको ५४ करोड ४३ लाखको बजेट सार्वजनिक (भिडियो सहित)
    आर्थिक

    कनकाई नगरपालिकाको ५४ करोड ४३ लाखको बजेट सार्वजनिक (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ असार १०, बुधबार १६:४२ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर/ झापाको कनकाई नगरपालिकाले आज बुधवार अनलाइन प्रविधिको प्रयोग गर्दै सातौं नगर सभा सम्पन्न गरेको छ ।

         सभामा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँले ५४ करोड, ४३ लाख, ५० हजार बराबरको बजेट प्रस्तुत गर्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन् । कनकाई नगरपालिकाको कार्यालयबाट नगर प्रमुख राजेन्द्र पोखरेल, प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपाने सहित केही वडाका जनप्रतिनिधी र नगरपालिकाका कर्मचारीहरुको उपस्थितीमा अन्य सवै वडाअध्यक्षसहित जनप्रतिनिधीहरुलाई अनलाइन प्रविधिबाट जोड्दै नगर सभा सम्पन्न भएको हो ।

       “समुन्नत सम्पदा दिगो पुर्वाधार, समृद्ध कनकाई हाम्रो मूल आधार” भन्ने मूल अभियानका साथ आ.व.२०७७/ ०७८ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख प्रसाईँले दीर्घकालीन लक्ष्यहरुलाई सम्बोधन गर्ने गरी तत्कालीन योजनाहरुलाई कार्यान्वयनमा ल्याइएको बताएकी छिन् ।

      बजेटमा पूर्वाधार विकास, कृषिको आधुनिकीकरण, विशिष्टीकरण तथा व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन प्रवद्र्धन, युवा तथा खेलकुद, महिला बालबालिका तथा लक्षित बर्ग, भवन तथा सहरी विकास, उर्जा, विधुत विस्तार जस्ता कार्य योजनालाई प्राथमिक्तामा राखिएको छ । त्यस्तै बिपद व्यवस्थापन तथा वातावरण संरक्षण, फोहोर मैला व्यवस्थापन, नदि नियन्त्रण, सुचना प्रविधि, तथ्याङ्क संकलन, मेयर आवास कार्यक्रम लगायत नगरको समृद्धिसँग जोडिएका विषय बस्तुहरुलाई बजेटले प्राथमिक्तामा राखेको बताईएको छ । यस पटक कनकाई नगरपालिकाको प्राथमिक्ताको सुचीमा गरीव, भूमिहिन तथा अशक्तमैत्री कार्यक्रम, हरित तथा उज्यालो नगर, मजदुरमैत्री सुन्दर नगर निर्माण लगायत सडक आश्रीत मानवमुक्त नगरपालिका घोषणा गर्ने जस्ता कार्ययोजनालाई बजेटमा समेटिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.