Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अमरपथ सडक खण्डमा स्थानीयवासीको अवरोध
    कनकाई खबर बिशेष

    अमरपथ सडक खण्डमा स्थानीयवासीको अवरोध

    ramBy ram२०७५ कार्तिक २८, बुधबार १३:५९ गते2 Mins Read

     

    सुरुङ्गा \ कनकाई नगरपालिका ३ का स्थानीयवासीले सुरुङ्गावाट झापा कुमरखोदसम्म जाने अमरपथ सडक खण्डमा वुधवार विहानैदेखी अवरोध गरेका छन् ।

          सुरुङ्गा चौकदेखी दक्षिण नेपालको सिमा लसुना सम्म जोड्ने २४ किलोमिटर अमरपथ सडक आसपासका वासिन्दाले २४सै घण्टा धुलोले असर पारेर आफ्नै घरमा समेत वस्न नसक्ने अवस्था भएकाले सम्वन्धित निकायको ध्यानआकर्षण गर्न सडक अवरोध गर्नु परेको वताएका छन् । पटक पटक कालोपत्रे भएपनि कमसल कालोपत्रे भएकाले ६ महिना नपुग्दै भत्किएर पिचलाई फेरि ग्राभेल गरेपछि धुलोका कारण सडक आसपासमा वस्न नसक्ने अवस्था सृजना भएको स्थानीय वुद्धिजिवी आर एन संग्रौलाले वताएका छन् । सुरुङ्गा, शरणामती, कामाटोली हुँदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापावजार जाने अमरपथ सडकखण्डको सुरुङ्गा, टप्पु लगायतका स्थानमा सडकमा टायर वालेर सर्वसाधारणले वाटो अवरुद्ध गरेका हुन् ।

    धुलोका कारण अमरपथ सडक आसपासका वासिन्दाहरुमा ज्वरो आउँने, टाउँको दुख्ने, रुघाखोकी, निमोनीया जस्ता रोगवाट ग्रसीत हुन थालेपछि सम्वन्धित निकायको ध्यानआकर्षण गर्न स्थानीयवासी आन्दोलीत हुनु परेको वताइएको छ । वन्द निषेधित शान्ती क्षेत्रभित्रका स्थानीयवासी आँफै वाटो अवरोधका लागि सडकमा निस्कनु रहर नभई वाध्यता भएको संग्रौलाले वताएका छन् ।

         सडकमा टायर वालेर स्थानीयवासीले आफ्नो विरोधको कार्यक्रमलाई निरन्तरता दिने भन्दै स्थानीय सरकारको विरोधमा नारावाजी समेत गरेका थिए । अमरपथ सडकमा भएको अवरोधका कारण हरेक दिन आवतजात गर्ने विद्यालय तथा क्याम्पसका यातायातका साधन, व्यवसायीदेखी सर्वसाधारण समेतलाई प्रत्यक्ष असर पर्न गएको छ । सडकमा भएको अवरोध खुलाउँन सशस्त्र र जनपथ प्रहरीको टोली परिचालन गरिए पनि अवरोध कायम नै रहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.