Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोना जितेर कनकाईका युवा घर फर्के
    कनकाई खबर बिशेष

    कोरोना जितेर कनकाईका युवा घर फर्के

    कनकाई खबरBy कनकाई खबर२०७७ असार ९, मंगलवार ०३:३८ गते2 Mins Read

    राम निरौला,

    कनकाई खबर / झापाको कनकाई नगरपालिकामा पहिलो पटक कोरोना पोजेटिभ देखिएका तीनजना मध्ये दुईजना युवाले कोरोना जितेर घर फर्केका छन् ।
    कनकाई नगरपालिकाले स्थापना गरेको कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका ५६ जना मध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई विराटनगरको आइसोलेशनमा लगिएको थियो । त्यहाँ बसेको १२ दिनपछि भएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएका कनकाई नगर वडा नं. ५ का १७ वर्षिय युवा साथै सोही वडाको ठेगाना बताउँने अर्का १६ वर्षिय आठराई संग्रान्ती बजार निवासी युवा भाइहरु कोरोना जितेर अस्पतालबाट घर आएका हुन् । कनकाईका अर्का एक ३५ वर्षिय युवाको भने फेरी पनि पोजेटिभ रिपोर्ट आएको बताइएको छ । अब चार दिन पछि फेरी पिसिआर परिक्षण हुने स्रोतले जनाएको छ ।

       भारतको कानपुर, गोरखपुर, लखनौं लगायतका स्थानवाट कोरोना संक्रमित ती युवाहरुसँगै एकैसाथ ७० जना नेपाली युवाहरुको टोली झापा गाउँपालिकाको बोर्डर डिगल बैंक नाकावाट नेपाल प्रबेश गरेको थियो । ती मध्ये दुई दिनका बिचमा ५६ जना कनकाई नगरबासीलाई जेठ ९ गतेदेखि सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको कनकाई नगरपालिकाका स्वास्थ्य प्रमुख ब्रजेश मेहेताले बताएका छन् । त्यही विचमा दुई हप्तापछि पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएका ३४ जनालाई क्वारेन्टिन स्थलबाट बिदाई गरिएको थियो भने बाँकी २२ जना क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका थिए ।

       सोही अवधिमा २२ जनाको टोलीमा बस्दै आएका मध्ये ३ जनाको कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो भने अन्य १९ जनाको रिपोर्ट नेगेटिभ आएपनि उनीहरुलाई फेरी केही दिनकालागि क्वारेन्टिनमै राखेर पिसिआर परिक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएसँगै हाल सवैजना बिदा भइसकेको नगरस्तरीय क्वारेन्टिन फोकल पर्सन लक्ष्मी अधिकारीले बताएका छन् । कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई बिराटनगरस्थित आइसोलेशनमा लगिएको थियो ।कनकाईमा भर्खरै मात्र दुर्गापुरस्थित दलित सामुदायिक भवनको क्वारेन्टिनमा रहेकी ३१ वर्षिय अर्की एक महिलाको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अहिले धरानस्थित आइसोलेशनमा राखिएको छ । योसँगै अब कनकाई नगरका कोरोना संक्रमित दुईजना र उपचारपछि निको भएर घर आएका दुईजना रहेको नगरस्तरीय क्वारेन्टिन फोकल पर्सन अधिकारीले कनकाई खबरलाई जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.