Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा थप एकजनामा कोरोना संक्रमण पुष्टी
    समाचार

    कनकाईमा थप एकजनामा कोरोना संक्रमण पुष्टी

    कनकाई खबरBy कनकाई खबर२०७७ असार ७, आईतवार १३:३७ गते2 Mins Read

    कनकाई खबर /  झापाको कनकाईमा थप एकजनामा कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । यो रिपोर्टसँगै कनकाईमा चारजनाको कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यस अघि कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका तीनजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

       कनकाई नगरको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा बस्दै आएका ८ जना मध्ये एकजना ३१ वर्षिय महिलाको कोरोना संक्रमण पोजेटिभ आएको नगर स्वास्थ्य प्रमुख ब्रजेश मेहेताले जानकारी दिएका छन् । कनकाई नगरपालिका वडा नं. ७ निबासी उनी कुबेतबाट काठमाण्डौ हुँदै केही दिन अघि मात्र दुर्गापुरस्थित सामुदायिक भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएकी थिइन् । आज आइतवार ती महिलालाई धरान घोपास्थित आइसोलेशनमा पठाइएको कनकाई नगरपालिकाका स्वास्थ्य प्रमुख मेहेताले बताएका छन् ।

       नगरका विभिन्न क्वारेन्टिनमा रहेका साथै स्वास्थ्यकर्मी, कर्मचारीहरु गरी ६४ जनाको केही दिन अघि मात्र पिसिआर परिक्षणकालागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य सबैलाई बिदा गरिए पनि दुर्गापुरस्थित दलित सामुदायिक भवनमा रहेका अरु ७ जनालाई पुनः पिसिआर परिक्षण गरेर मात्र बिदा गर्ने भन्दै क्वारेन्टिनमै राखिएको बताइएको छ ।

       हाल कनकाई नगरको घैलाडुवास्थित आदर्श माध्यमिक विद्यालयको क्वारेन्टिनमा ३१ जना, कनकाई उद्योग वाणिज्य संघमा ७ जना, दलित सामुदायिक भवनमा ७ जना र भृकुटी माविमा रहेको क्वारेन्टिनमा २ जना गरी ४७ जना बस्दै आएको कनकाई नगरपालिकाका क्वारेन्टिन फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.