कनकाई खबर / वडा कार्यालयहरुले कर असुली नगरेको भन्दै झापा गाउँपालिकाले कर असुली गर्न कडा निर्देशन दिएको छ।
गाउँपालिकाले एक सुचना जारी गर्दै राजस्व परामर्स समितीमा करका बारे व्यापक चर्चा परिचर्चा भएको भन्दै वडा कार्यालयमा दर्ता भएका व्यापार व्यबसायीहरु तथा करको दायित्व बहन गर्नुपर्ने सम्पुर्णलाई करको दायरामा ल्याई असुल उपर गर्नु पर्ने कर यथासिघ्र संकलन गरि कार्यालयको संचित कोषमा दाखिला गर्न वडाकार्यालयहरुलाई अनुरोध समेत गरेको छ।

कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
