Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका क्वारेन्टिनमा महिला च्याम्बरको डसना सहयोग (भिडियो सहित)
    भिडियो

    कनकाईका क्वारेन्टिनमा महिला च्याम्बरको डसना सहयोग (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २६, सोमबार ११:२० गते1 Min Read

    कनकाई खबर डेक्स / नेपाल महिला च्याम्बर कनकाई नगर समितिले क्वारेन्टिनबासीलाई सहयोग गर्ने उद्येश्यका साथ स्थानीय सरकार कनकाई नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनकालागि ५० थान डसना सहयोग गरेको छ । स्थानीय सरकारलाई सहयोग गर्ने उद्येश्यले कनकाई नगर क्षेत्रको सामाजिक गतिविधीमा क्रियाशिल महिलाहरुको संस्था कनकाई महिला च्याम्बरले कनकाई नगरपालिकालाई डसना हस्तान्तरण गरेको हो ।

       केही दिन अघि चम्पापुर माविलाई क्वारेन्टिनका रुपमा संचालनमा ल्याएसँगै महिला च्याम्बरले कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँलाई डसना हस्तान्तरण गरेका हुन् । महिला च्याम्बर कनकाई नगरकी अध्यक्ष खीनमाया खतिवडा साथै अन्य पदाधिकारीहरु अनिता मैनाली, शान्ता अधिकारी झा, सीता ओलीसहित कनकाई ६ का वडाअध्यक्ष लक्ष्मी ओली लगायत अन्य जनप्रतिनिधीको उपस्थितीमा स्थानीय सरकारलाई महिला च्याम्बरले डसना हस्तान्तरण गरेका हुन् ।

        कोरोनाको कहरसँगै भारत लगायत देशका विभिन्न स्थानबाट आउँने नगरबासीलाई स्थानीय सरकारले नगर क्षेत्रका विभिन्न ठाउँमा व्यवस्था गरेको क्वारेन्टिनमा बस्न सहज होस् भन्ने उद्येश्यले डसना वितरण गरेको महिला च्याम्बर कनकाईकी अध्यक्ष खीनमाया खतिवडाले बताएकी छन् । विभिन्न ठाउँवाट आएका मानिसहरुलाई कम्तिमा दुईदेखि तीन हप्तासम्म नगरका विभिन्न क्वारेन्टिनमा राखेर स्वास्थ्य परिक्षण गरेपछि मात्र नगरपालिकाको अनुरोधमा हाल उनीहरु होम क्वारेन्टिनमा बस्दै आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Comments are closed.

    अपडेट

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.