Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बजार खोल्ने, नखोल्ने जेठ २७ पछि टुङ्गो
    समाचार

    बजार खोल्ने, नखोल्ने जेठ २७ पछि टुङ्गो

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २६, सोमबार ०९:५१ गते2 Mins Read

    कनकाई खबर /  झापाका सबै बजार खुलाउन जिल्लास्तरीय कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति, वाणिज्य संघका प्रतिनिधि र व्यवसायीबीच भद्रपुरमा छलफल भएको छ ।

    व्यवसायीले निर्वाध रुपमा सबै व्यवसाय खुल्ला गर्न पाउनुपर्ने माग गरेका छन् । जिल्ला स्तरीय समितिले केन्द्र सरकारको निर्देशनभन्दा विपरित बजार खोल्न नसक्ने जनाएको छ ।

    समितिका संयोजक सोमनाथ पोर्तेलले सरकारको निर्देशन कार्यान्वयन गर्दै बजार खोल्न सकिने गरी तयार गर्न व्यवसायीलाई सूझाव दिएको बताए । झापा जिल्लामा बढ्दो कोरोना भाइरस संक्रमण जोखिमले बजार खोलिहाल्ने परिस्थिती नभएको बताएका छन् । उनले यो बेला सकेसम्म धैर्य गरेर आम नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताए ।

    व्यवसायी र वाणिज्य संघका प्रतिनिधिबीच व्यापक छलफल पछि बजार खुलाउन आवश्यक मोडालिटी तयार गर्ने गरी कार्यदल बनाइएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा बनेको कार्यदलमा जिसस झापाका निमित्त प्रमुख गोपाल लिम्बू, बिर्तामोड नगरपालिकाका प्रशासन अधिकृत देवराज कार्की, व्यवसायीका तर्फबाट राजेन्द्र घिमिरे, जीतबहादुर कार्की र कुमार भट्टराई रहेका छन् ।

    उनीहरुको कार्यदलले सरकारले तोकेको उद्योग व्यवसाय सञ्चालन गर्न सम्बन्धीत उद्योगसँग जोडिएका व्यवसाय समेत सञ्चालन गर्ने गरी मोडालिटी तयार गर्ने बुझिएको छ ।

    व्यवसायी जिल्लास्तरीय समितिलाई पूर्ण रुपमा बजार खुल्ला गर्न दवाव दिइरहेका छन् । सो मोडालिटी अनुमोदन भएपछि झापाका बजार खुल्ला हुनेछ ।

    सो मोडालिटी जिल्लास्तरीय समितिले अनुमोदन गरेमा बजार खुल्ने बताइएको छ । कार्यदललाई जेठ २७ गतेसम्मको समय दिइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.