Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लियो क्लव कनकाईको अध्यक्षमा रबिन
    समाचार

    लियो क्लव कनकाईको अध्यक्षमा रबिन

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २५, आईतवार ०४:१९ गते2 Mins Read

    कनकाई खबर / लियो क्लब अफ कनकाई सुरुङ्गाको वर्ष २०२०/२०२१ का लागि रबिन गुप्ता अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । क्लबको तेस्रो वार्षिक साधारणसभावाट गुप्ता अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

       विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणवाट बच्नकालागि नेपाल सरकारले गरेको लकडाउनका विच पनि क्लबले वार्षिक कार्यक्रम गर्नु पर्ने भएकाले सामाजिक दुरी कायम गर्दै साधारण सभा सम्पन्न गरेको बताइएको छ ।

       स्थानीय स्तरमा पछिल्लो पुस्ताका युवाहरु माझ लोकप्रिय बन्दै आएका गुप्ता कनकाई बहुमुखी क्याम्पसमा स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत एक जुझारु विद्यार्थीका रुपमा परिचित छन् । युवा रेडक्रस सर्कल कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको वर्तमान अध्यक्ष, सुरुङ्गा सहकार्य युवा क्लवको कार्यसमिति सदस्य, मानवता पहिला संस्थाको सहसचिब, कनकाई छठसेवा समाजको पुर्व कार्यसमिति सदस्य, सुरुङ्गा जेसीजको सदस्य लगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रियताका साथ जिम्मेवारी बहन गर्दै आएका गुप्ताको नेतृत्वमा रहेको सामाजिक संस्था लियो क्लवले स्थानीय युवाहरुसँग सहकार्य गर्दै समाजको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

       नवनिर्वाचित अध्यक्ष गुप्तासँगै क्लवको प्रथम उपाध्यक्षमा पारस भट्टराई, द्वितीय उपाध्यक्षमा साजन आचार्य, तृतीय उपाध्यक्षमा योगेश बस्नेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

    त्यस्तै अध्यक्षले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नकालागि सचिवमा जेनिस ओली र कोषाध्यक्षमा कनकाई सुरुङ्गा प्रेस क्लबका कार्यसमिति सदस्य समेत रहेका संचारकर्मी अनुप भण्डारी सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका संयोजक पंकज खड्काले बताएका छन् । एक वर्षे कार्यकाल रहने क्लवको अन्य पदहरुमा क्लवको पहिलो बैठकले मनोनित गरी कार्यसमितिलाई पूर्णता दिने नवनिर्वाचित अध्यक्ष गुप्ताले बताएका छन् । लियो क्लब वर्ष २०१९/२० का अध्यक्ष रोचक कार्कीको सभापतित्वमा साधारण सभा सम्पन्न भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.