Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पिसिआर रिपोर्ट नेगेटिभ आएका क्वारेन्टिनबासीलाई नगरप्रमुखवाट विदाई (भिडियो सहित)
    भिडियो

    पिसिआर रिपोर्ट नेगेटिभ आएका क्वारेन्टिनबासीलाई नगरप्रमुखवाट विदाई (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २१, बुधबार ११:१५ गते2 Mins Read

    राम निरौला,

    कनकाई खबर  / कोरोनाको कहरसँगै कनकाई नगरपालिकाले व्यवस्थापना गरेको कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका ३४ जना नगरबासीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई विदाई गरिएको छ ।

       विदाई भएका सवैलाई कनकाई नगरपालिकाको सवारी साधन साथै नगर प्रमुख पोखरेलको निजी सवारी साधनवाट आवश्यक सुरक्षा अपनाउँदै क्वारेन्टिनबासीलाई घर घरमै पुर्याइएको छ । नगर प्रमुख पोखरेलले आँफै गाडी चलाएर नगरबासीलाई गन्तव्य सम्म पुर्याउँनकालागि देखाएको सक्रियताप्रति क्वारेन्टिनबासीले खुशी व्यक्त गरेका छन् ।

     

       कनकाई क्याम्पसको क्वारेन्टिनमा रहेका ५६ जना मध्ये ३४ जना साथै अग्र भागमा रहेर संचार क्षेत्रमा काम गर्ने संचारकर्मीहरु र केही स्थानीय गरी ४१ जनाको स्वब संकलन गरेर पिसिआर विधिवाट कोरोना परिक्षण गरिएको थियो । दुई हप्ता अघिदेखि क्वारेन्टिनमा बस्दै आएका मध्ये ३४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएका नगरबासीहरुलाई स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, स्थानीय कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया साथै इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बू लगायतले विदाई गरेका हुन् ।

       क्वारेन्टिनबासीलाई विदाईका क्रममा नगर प्रमुख पोखरेलले आवश्यक सुरक्षा अपनाउँदै कनकाई नगरको विकास निर्माणका काममा सक्रियता देखाउँन अनुरोध गरेका छन् । समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण रहने भन्दै नगरप्रमुख पोखरेलले क्वारेन्टिनवाट विदाई भएका युवाहरुलाई बाँकी समय उपलव्धीमूलक बनाउँन समेत अनुरोध गरेका छन् । क्वारेन्टिन बसाईपछि विदा भएर गएका युवाहरुलाई आँफू सुरक्षित भएर स्वस्थ रहन साथै खानपानमा विशेष ध्यान दिन ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बूले अनुरोध गरेका छन् ।

       गाउँघर र परिवारका साथमा रहँदा पनि आँफूले सिकेका सिपको सदुपयोग गर्दै आँफूलाई सिर्जनशिल बनाएर जीवन उपयोगी बनाउँनु पर्ने तर्फ सुरुङ्गाका प्रहरी प्रमुख लिम्बूले क्वारेन्टिनबासीलाई अनुरोध गरेका छन् । कनकाई नगरका विभिन्न क्वारेन्टिनमा रहेका मध्ये हाल सम्ममा कनकाई नगरका संचारकर्मी सहित १५० जनाको स्वब संकलन गरीएकोमा ९४  जनाको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको क्वारेन्टिन फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.