Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस क्लवलाई दाताको ५१ हजार सहयोग
    समाचार

    प्रेस क्लवलाई दाताको ५१ हजार सहयोग

    ramBy ram२०७५ कार्तिक ११, आईतवार ११:५७ गते2 Mins Read

    सुरुङ्गा \ कनकाई सुरुङ्गा प्रेस क्लवको अक्षयकोषका लागि दाताहरुको सहयोग दिनप्रतिदिन वढीरहेको छ । क्लवको दिगो विकासका लागि स्थापना गरीएको अक्षयकोषमा सामाजिक व्यक्तित्व दिनेशकुमार पोखरेलले नगद रु.५१ हजार सहयोग गरेका छन् । प्रेस क्लवले आइतवार सुरुङ्गामा आयोजना गरेको एक विशेष कार्यक्रममा समाजसेवी पोखरेलले क्लवका अध्यक्ष रामप्रसाद निरौलालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

        एनआरएनए अष्ट्रेलीयाका पूर्व उपाध्यक्ष, अन्तर्राष्ट्रि झापाली समाजका अध्यक्ष, कनकाई नगर वडा नं.७ निवासी सामाजिक व्यक्तित्व पोखरेलले रकम हस्तान्तरण गर्दै आँफू विदेशमा रहे पनि नेपाली भूमिको विकास निर्माण लगायत सामाजिक गतिविधिमा सधैं गम्भिर रहेको वताएका छन् । लामो समयदेखी अष्ट्रेलीयामा समेत विभिन्न सामाजिक गतिविधि गर्दै आएका पोखरेलले नेपालका विभिन्न संघसंस्थाहरुलाई एम्वुलेन्स लगायत आवश्यक आर्थिक सहयोग गर्दै आएका छन् ।

       कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व एवम् नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष साथै विर्ता जेसीजका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्लवको दिगो विकासका लागि सहयोग गर्ने सामाजिक व्यक्तित्व पोखरेललाई क्लवका तर्फवाट प्रशंसा पत्र प्रदान गरीएको थियो । सामाजिक व्यक्तित्वका धनी पोखरेलले समाज रुपान्तरणका लागि खेल्दै आएको भूमिकाको उच्च मूल्यांकन गर्दै कार्यक्रमका प्रमुख अतिथि गिरी र प्रेस क्लवका अध्यक्ष निरौलाले क्लवका तर्फवाट प्रशंसा पत्र प्रदान गरेका हुन् ।

     

    क्लवका संस्थापक अध्यक्ष एवम् अक्षयकोष व्यवस्थापन समितिका संयोजक तीर्थराज खरेलले स्वागत सहित कोषको उद्येश्यका वारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्लवका सल्लाहकारहरु सूर्यप्रकाश उप्रेती, चम्पा सुवेदी, टिकाप्रसाद कट्टेल, ख्याम ओली, कनकाई नगर क्षेत्रका क्रियाशिल संघसंस्थाका प्रमुखहरु, नगर क्षेत्रका सामुदायिक वन समूहका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । क्वलका सचिव मनोज वस्नेतले संचालन गरेको कार्यक्रमम दाता दिनेशकुमार पोखरेल, कनकाई नगर वडा नं.३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरीया, प्रेस क्लवका सल्लाहकार संयोजक सूर्यप्रकाश उप्रेती, कनकाई उद्योग वाणिज्य संघका सचिव सोमनाथ उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.