Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकामा संक्रमित भेटिएकै दिन भारतबाट ८७ जनालाई नेपाल प्रवेश गराइयो
    समाचार

    झापा गाउँपालिकामा संक्रमित भेटिएकै दिन भारतबाट ८७ जनालाई नेपाल प्रवेश गराइयो

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ १०, शनिबार १५:२८ गते1 Min Read

     

    कनकाई खबर । झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएकै दिन भारतबाट ८७ जना मानिसलाई नेपाल प्रवेश  गराइएको छ  ।

       विभिन्न स्थानीय तहमा पठाउने गरी सीमामा अड्किएका उनीहरुलाई  उद्धार गरी नेपाल प्रवेश गराइएको हो ।

       त्यहाँस्थित सशस्त्र प्रहरी बल स्रोतका अनुसार  यो समाचार तयार पार्दा सम्म  नेपाल प्रवेश गरेकामध्ये १६ जनालाई डिल्लीराज मावि, टाघनडुब्बाको क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । यहीँ राखिएका एक जना ३३ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

     

        गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाका अनुसार संक्रमित व्यक्ति झापा गाउँपालिकाकै हुन् । अन्य स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै लगेका छन् र त्यहीँ क्वारेन्टाइनमा राखिएका छन् ।

       संक्रमित व्यक्ति ४ जेठमा सीमामा आइपुगेका थिए । बम्बईबाट उनीसहित तीन जनाको टोली सीमामा आएका थिए । त्यहाँबाट उनीहरुलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । तीनै जनाको कोरोना परीक्षण गरिए पनि एक जना मात्र कोरोना पोजेटिभ देखिएको हो ।

       हाल क्वारेन्टाइनमा २२ जना व्यक्ति रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  निरौलाले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.