Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षी नगरको कोरोना राहत कोषमा चौतारी साकोसको २५ हजार
    आर्थिक

    शिवसताक्षी नगरको कोरोना राहत कोषमा चौतारी साकोसको २५ हजार

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख १५, सोमबार १०:३० गते2 Mins Read

     

    शिवसताक्षी  /  शिवसताक्षी नगरको कोरोना राहत कोषमा यहाँको चौतारी बचत तथा ऋण सहकारी संस्थाले सोमबार २५ हजार नगद जम्मा गरेको छ ।

    विपतका बेला स्थानीय सरकारलाई सहयोग पुग्ने हेतुले चौतारी साकोसले २५ हजार नगद जम्मा गरेको संस्थाका कोषाध्यक्ष मिलन राईले बताए । चौतारी साकोसका संस्थापक अध्यक्ष पवन राई, व्यवस्थापक विवेक राई र पाराबारी सेवाकेन्द्रकी व्यवस्थापक सोहिता घिमिरेले नगर प्रमुख चन्द्रकुमार सेर्मालाई नगद प्रदान गरेका हुन् ।

    कोरोना संक्रमणको त्रासले मुलुक बन्दा बन्दी भएको १ महिना नाघेको छ । चौतारी सहकारीले पहिलो चरणको राहत शिवसताक्षी नगरपालिकालाई दिएको बताउदै मुलुकको अवस्था हेरेर दोश्रो पटकका लागि पनि राहत सहयोग गर्न तयार रहेको संस्थाका संस्थापक अध्यक्ष पवन राईले बताए ।

    कोषमा रकम जम्मा गरेर विपतमा स्थानीय सरकारलाई सघाएकोमा पालिकाले दाताको मुल्याँकन गर्ने नगरप्रमुख चन्द्रकुमार सेर्माले बताएका छन् । उनले भने, ‘तपाईहरुले दिएको राहत रकम उचित ठाँउमा वास्तविक राहत पाउने परिवारको चुलो सम्म पुग्ने छ ।’

    कार्यक्रममा शिवसताक्षी नगरपालिका स्तरीय राहत संकलन तथा व्यवस्थापन समितिका अध्यक्ष कुलवहादुर बस्नेतले सबैको सहयोगले विषम परिस्थितीको सामना गर्न सकिने बताए । ‘नगरबासीको साथ र सहयोगले कोरोना परास्त गर्न सकिन्छ,’ उनले भने ।

    झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश (क)का सांसद झलकबहादुर दर्लामी मगर, नगरकी उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राइ, नेकपा शिवसताक्षीका अध्यक्ष महेन्द्र भट्टराई लगायत सामाजिक दुरी कायम राख्दै सहभागी थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.