Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकाको विपत व्यवस्थापनकालागि राहत कोषको घोषणा
    समाचार

    झापा गाउँपालिकाको विपत व्यवस्थापनकालागि राहत कोषको घोषणा

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र १६, आईतवार १८:३२ गते1 Min Read

     

      राम निरौला,

    कनकाई खबर \  विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनका समयमा अतिआवश्यकीय सामाग्री जुटाउँन नसक्ने स्थानीयबासीकालागि झापा गाउँपालिकाले २५ लाख रुपैंया विनियोजन गरेको छ ।

        गाउँपालिकाको विपद व्यवस्थापन समितिको आइतवार बसेको विशेष वैठकको निर्णयले विपन्न परिवारको पहिचान गरी अतिआवश्यकीय खाद्य सामाग्री वितरण गर्न बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताएका छन् । गाउँपालिकाको तर्फवाट कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न विभिन्न सचेतनामूलक अभियान संचालन गर्दै आएको जानकारी गराउँदै पालिका अध्यक्ष शाहले बिपतको यो समयमा संयमता अपनाउँदै घरभित्रै बस्न गाउँबासीलाई अनुरोध गरेका छन् ।

     विपद व्यवस्थापन समितिको बैठकले त्यस्ता विपन्न व्यक्तिको पहिचान गरेर तथ्याङ्क संकलन गर्न सवै वडामा रहेको कोरोना व्यवस्थापन सहजीकरण वडासमितीलाई निर्देशन दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताएका छन् ।

         गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट कोरोना ब्यस्थापनकालागि पच्चिस लाख विनियोजन गर्ने निर्णय गर्दै विभिन्न संघ,संस्थाहरुलाई समेत विपद कोषमा रकम सहयोग गर्न अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिएका छन् । रकम सहयोग गर्न आवश्यक पर्ने खाता एनआईसी एशियाको झापा बजारमा रहेको शाखाबाट खोलीएको k2CA05125145240   नम्बरको खाता रहेको जानकारी गराइएको छ । विपदको यो घडीमा सहयोग गर्न सवै क्रियाशिल संघसंस्था, उद्योगी, व्यापारी एवम् सरोकारवाला सवैलाई गाउँपालीकाले हार्दिकताका साथ अपिल गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.