Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्वारेन्टाइनको व्यवस्थापन नेपाली सेनालाई
    समाचार

    क्वारेन्टाइनको व्यवस्थापन नेपाली सेनालाई

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र १६, आईतवार ०४:३७ गते2 Mins Read

     

    कनकाई  \  प्रदेश नं. १ सरकारले कोडिभ १९ (कोरोना भाइरस) सङ्क्रमणको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई प्रभावकारी बनाउन क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने भएको छ ।

       मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शनिवार बसेको प्रदेशस्तरीय जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय समाचार समितिका अनुसार बैठकले प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरुलाई कोरोना अस्पताल र क्वारेन्टाइनसम्म जनतालाई पुर्याउने जिम्मेवारी तोकेको छ ।

      यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी वललाई अस्पताल र क्वारेन्टाइनको सुरक्षा गर्ने, संक्रमितहरुको सुरक्षा गर्ने र लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ ।
    मुख्यमन्त्री राईको अध्यक्षतामा बसेको निर्देशन समितिको अर्को बैठकले कोरोनाविरुद्ध अभियानमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अतिरिक्त सुविधा दिने निर्णय गरेको छ । बैठकले हाल स्थानीयस्तरमा कामविहीन रहेका प्रदेशका सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धको अभियानको संयोजन र अनुगमनकको काम गर्ने निर्णण् गरेको छ ।

      राजधानीबाहिर पहिलोपल्ट धरानको वीपी कोइराला स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको जाँचको व्यवस्था गरिएको हुँदा प्रदेश नं. १ र २ का शंकास्पद विरामीलाई कोरोना लागेको हो कि होइन भन्ने पत्ता लगाउन छिटो हुने भएको छ । कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा पर्ने भएको हुँदा प्रदेश नं. १ मा कोरोना अस्पताल बनाउने, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन प्रभावकारी तुल्याउने लगायतका विषयमा प्रदेश सरकार युद्धस्तरमा अग्रसर भएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.