Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘लकडाउन’मा यी काम गरे ६ महिना कैद हुनसक्छ
    राष्ट्रिय

    ‘लकडाउन’मा यी काम गरे ६ महिना कैद हुनसक्छ

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र ११, मंगलवार ०४:४३ गते2 Mins Read

     

    काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने भन्दै एक साताका लागि सिंगै मुलुकमा ‘लकडाउन’ गरेको छ ।
    फ्रान्सवाट काठमाडौं फर्किएका एक जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले मुलुकलाई ‘लकडाउ’ गर्ने निर्णय गरेको हो ।
    सरकारले सोमवार गरेको निर्णय अनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । लकडाउन उल्लंघन गरेमा जो कसैलाई ६ महिनासम्म कैद साजय हुन सक्छ ।

    कर्फ्यु भन्दा के कुरामा फरक छ ‘लकडाउन’?

    ‘लकडाउन’लाई धेरैले कफर््युकै रुपमा बुझेका छन् । नेपाली समाजले कर्पm्युको अनुभव बटुले पनि ‘लकडाउन’ को अनुभव पहिलो पटक गर्दैछन् ।
    बाँके, कैलालीलगायतका जिल्लामा सोमवार दिउसैदेखी कफर््यु सुरु भएको थियो । कैलाली जिल्ला प्रशासन कार्यालयले कर्फ्यु  आदेश जारी गरेको थियो भने बाँके जिल्ला प्रशासनले ‘जनता कर्फ्यु ’ घोषणा गरेको थियो । जुन शब्द प्रयोग गरिएपनि आम नागरिकले बुझ्नु पर्ने कुरा यो अवधिमा प्रशासनको अनुमति विना कँही कतै हिँडडुल गर्न पाइन्न ।
    कर्फ्यु  प्राय आन्दोलनको समयमा आन्दोलनकारीले उग्ररुप प्रस्तुत गरेपछि लाग्ने गरेको थियो । अहिलेको स्थिती फरक छ । कुनै आन्दोलन भएको छैन र आन्दोलनकारीले उग्ररुप प्रस्तुत गरेका पनि छैनन् ।

    आन्दोलन भन्दा ठूलो महामारी

    अहिले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको र यहि संक्रमणको कारण विश्वमा ११ हजार बढीको मृत्यु भैसकेकाले नेपालमा पनि संक्रमण नदोहोरियोस् भन्नका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको हो ।
    यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन् ।

    लकडाउनमा के गर्न पाइन्छ, के गर्न पाइदैन

    लकडाउनको बेला पत्रकारहरुले पनि आफुखुसी हिँडडुल गर्न पाउदैनन् । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पास लिएर मात्रै हिँडन पाइन्छ ।
    औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट हुन्छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सञ्चालन हुन पाउँछन् । कोही बिरामी परे र अस्पताल जान पर्ने भयो भने एम्बुलेन्स मार्फत अस्पताल जान सकिन्छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.