Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चम्पापुर मावि अब सिसि क्यामेराको निगरानीमा
    समाचार

    चम्पापुर मावि अब सिसि क्यामेराको निगरानीमा

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र ७, शुक्रबार १२:३८ गते2 Mins Read

    कनकाई खबर / विद्यालयलाई प्रविधिमैत्री बनाउँने योजनाअनुसार अघि बढेको चम्पापुर माविले विद्यालयमा सिसि क्यामेरा जडान गरेको छ ।

       गुणस्तरीय शिक्षामा थप टेवा पुग्ने उद्येश्यका साथ जडान गरिएको सिसि क्यामेरावाट विद्यालयको सुरक्षा, बाहिरी अनावश्यक होहल्ला साथै आसपासमा हुन सक्ने दुव्र्यसनीको नियन्त्रण हुनुका साथै विद्यार्थीहरुको हरेक गतिविधीका वारेमा जानकारी प्राप्त हुन सक्ने विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाले वताएका छन् । पहिलो चरणमा जडान गरिएको ६ वटा सिसि क्यामेरा वडा कार्यालय कनकाई ६को अनुदानवाट प्राप्त भएको वताइएको छ ।

       कनकाई नगरपालिकाको वडा नं. ६ मा रहेको यस विद्यालयले केही वर्ष अघिदेखि कम्प्युटर शिक्षा समेत संचालन गर्दै आएको वताइएको छ । कक्षा १० सम्म अध्ययनअध्यापन हुँदै आएको यस विद्यालयमा तल्लो कक्षाका नर्सरी र केजी साथै माथिल्लो तहमा कक्षा ६ देखि अंग्रेजी माध्यममा कक्षा संचालन हुँदै आएको विद्यालयका प्रधानाध्यापक कोइरालाले वताए । आगामी शैक्षिक सत्रमा थप माथिल्लो कक्षाहरुमा समेत अंग्रेजी माध्यमलाई निरन्तरता दिँदै जाने योजना रहेको प्रधानाध्यापक कोइरालाले जानकारी दिएका छन् ।

       क्रमिक रुपले विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यमको पठनपाठन संचालन गर्नकालागि सहायक प्रधानाध्यापक रुद्रवहादुर थापाको नेतृत्वमा विद्यालयमा एक समिति क्रियाशिल रहेको वताइएको छ । समय सापेक्ष विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्येश्यका साथ स्थानीय अभिभावकहरुको समेत चाहानालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई पूर्ण रुपमा अंग्रेजी माध्यमको शिक्षा प्रदान गर्नकालागि विद्यालय परिवार क्रियाशिल रहेको सहायक प्रधानाध्यापक एवम् विद्यालयका अंग्रेजी विभाग प्रमुख थापाले जानकारी दिएका छन् ।

      आसपासका अन्य विद्यालयको तुलनामा चम्पापुर माविका विद्यार्थीहरुलाई हरेक प्रतिस्पर्धामा अब्बल बनाउँने लक्ष्यका साथ विद्यालयले नयाँ योजना बनाएर अघि बढेको सहायक प्रधानाध्यापक थापाले वताए । जसकालागि विद्यार्थी, अभिभावक र विद्यालयको सहकार्य हुनु जरुरी रहेको थापाको बुझाई छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.