Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोना भाइरसबाट बच्न चैत ६ गते देखि देशभरीका विद्यालय बन्द
    स्थानीय

    कोरोना भाइरसबाट बच्न चैत ६ गते देखि देशभरीका विद्यालय बन्द

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन २१, बुधबार ०५:१७ गते1 Min Read

    काठमाडौं  \  आउँदो चैत ६ गतेबाट देशभरीका विद्यालय बन्द हुने भएको छ । कोरोना भाइरस विश्वव्यापी फैलिएपछि सुरक्षात्मक उपाय अपनाउँदै सरकारले यस्तो निर्णय गरेको हो ।

      यद्यपि, सरकारले विद्यालय बन्द भनेको चाहिँ छैन । चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्नु भनेको छ । शिक्षा मन्त्रालयले एक सूचना जारी गरी चैत ५ भित्र वार्षिक कक्षा एकदेखि नौ सम्मका वार्षिक परीक्षा सक्नु भनेको हो । वार्षिक परीक्षा सकिएपछि स्वत विद्यालय बन्द गरिन्छ ।कक्षा १० का विद्यार्थीले दिने एसइई परीक्षा चैतमा छ ।
    कोराना अर्थात् कोभिड–१९ भाइरस विश्वको ६५ भन्दा धेरै देशमा फैलिइसकेको छ । तथापि नेपालमा भने कोरोना देखिएको छैन । कोरोना देखा नपरे पनि विश्वका विभिन्न देशमा फैलिएको हुनाले नेपालमा पनि देखा पर्ने सम्भावनालाई दृष्टिगत गरी सरकारले विभिन्न सुरक्षात्मक उपायहरु अपनाइरहेको छ । यही क्रममा विद्यालय बन्द गर्न सरकारले तत्काल वार्षिक परीक्षा गर्न भनेको हो । मन्त्रालयले विद्यालयहरुलाई अभिभावक दिवस, वार्षिकोत्सव तथा अन्य किसिमका भेला हुने कुनै पनि कार्यक्रम नगर्न पनि आव्हान गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.