Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भैरहवा सेमी फाइनलमा
    खेलकुद

    भैरहवा सेमी फाइनलमा

    ramBy ram२०७५ आश्विन ८, सोमबार १२:०८ गते2 Mins Read

    सुरुङ्गा  \ झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि – ट्वान्टी क्रिकेट प्रतियोगितामा बर्षाले खेल विथोलिदिँदा खुकुरी क्रिकेट एकाडेमी भैरहवालाई फाइदा पुगेको छ । सोमवारको जितसँगै भैरहवा सेमी फाइनलमा प्रवेश गरेको छ ।

         बर्षाले विथोलिएको खेलमा २ ओभर बाँकी छँदै खेलको नियम अनुसार भैरहवाले उदयपुर क्रिकेट एकाडेमीलाई ३ रनले हराएको हो । पहिले टस जितेर ब्याटिङ् रोजेको उदयपुर क्रिकेट एकाडेमीले आफ्नो सबै विकेट गुमाउँदै ११० रनको मध्यम स्तरको रन जोडेको थियो । उदयपुरका लागि राष्ट्रिय टिमका सदस्य समेत रहिसकेका सोनु अन्सारीले सर्वाधिक ३२ रनको योगदान दिएका थिए । उदयपुरका अर्का ब्याटम्यान सहिदुला अन्सारीले २२ रन जोडेपनि बाँकी खेलाडीहरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

         भैरहवाका तर्फबाट अजय लोनियाले सर्वाधिक ४ विकेट लिन सफल भए । लोनिया खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार रुपैँया प्राप्त गरेका थिए । यसैगरि भैरहवाको तर्पmबाट रमेश कुर्मी र मनबहादुर थापाले समान २\२ विकेट लिएका थिए ।यता १११ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको भैरहवाले १८ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन जोडेपछि बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा भैरहवा खेलको नम्स अनुसार विजयी भएको हो ।

        बर्षाले खेल रोकिनु अघि भैरहवाका खेलाडीहरु संदिप रसाइलीले ३८ तथा मिर्निल गुरुङ्गले ३२ रन जोडेका थिए भने उदयपुरका खेलाडी विधान गोश्वामीले ३ विकेट लिएका थिए । यो खेलसँगै प्रतियोगितकाको पहिलो चरणका खेलहरु सकिएका छन् । मंगलवार प्रतियोगिताको पहिलो सेमीफाइनल खेल आयोजक ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गा र युथ क्रिकेट एकाडेमी राजविराज विच हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताएका छन् । कनकाई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा स्थानीय कनकाई माविको खेल मैदानमा भइरहेको क्रिकेट प्रतियोगिताको विजयी तथा उपविजयी हुने टिमले नगद ५१ हजार र ३१ हजार तथा ट्रफि पाउने छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.