Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठको रक्तदान
    कनकाई खबर बिशेष

    कनकाई छठको रक्तदान

    ramBy ram२०७५ आश्विन ६, शनिबार ११:२५ गते1 Min Read

    सुरुङ्गा \ कनकाई नगर क्षेत्रको सामाजिक गतिविधिमा क्रियाशिल रहेको कनकाई छठ सेवा समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

         संस्थाको वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष संचालन हुँदै आएको यस पटकको कार्यक्रममा दुई जना महिलासहित ५४ जनाले रक्तदान गरको कार्यक्रमका संयोजक किरण कारकले वताएका छन् । छठ समाजका अध्यक्ष पवन शाहको सभापतित्व एवम् कनकाई नगर वडा नं.३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरीयाको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा विर्तामोड रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको वताइएको छ ।

         समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डलले औचित्य सहित स्वागत गरेको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधान, निवर्तमान अध्यक्ष किशनकुमार सोनी, पुर्व अध्यक्ष चन्दन शाह, पुर्व सचिव शम्भु शाह लगायतले मन्तव्य राखेका थिए । वरिष्ठ उपाध्यक्ष शिवशंकर महासेठ , कोषाध्यक्ष मुन्ना शाह, विजय शर्मा र राजकिशोर चौधरीको विशेष व्यवस्थापन रहेको कार्यक्रममा रविद्र गुप्ता र अरुणकुमार यादवको प्राविधिक सहयोग रहेको वताइएको छ ।

         विर्तामोड स्थित कंगारु कन्सल्टेन्सीको आर्थिक सहयोग रहेको कार्यक्रममा ओम पञ्जियार, महाविर महासेठ, प्रमिला शाह, निरज शाह, विरेन्द्र शाह, नरेश पोद्धार लगायतले फलफूल, जुस तथा पानीको सौजन्य गरेको समाजका सचिव दिपेन्द्र प्रधानले वताएका छन् । रक्तदान कार्यक्रमको उद्घाटन समारोहको संचालन समाजका महासचिव खगेन्द्र महतोले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.