Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वातावरण संरक्षण र सरसफाईमा सनराईज बैंकको हातेमालो
    समाचार

    वातावरण संरक्षण र सरसफाईमा सनराईज बैंकको हातेमालो

    ramBy ram२०७५ आश्विन ३, बुधबार ०३:१७ गते2 Mins Read

    सुरुङ्गा \ सनराईज बैंक सुरुङ्गा शाखाले वैंँकको ११ औं  वार्षिक उत्सवको अवसरमा कनकाई नगरपालिका वडा नम्बर ६ स्थित गायत्री मन्दिर परिसरमा सोमवार बृक्षरोपण गरेको छ । नेपाल सरकारको “एक कर्मचारी एक फलफुल बृक्षरोपण” कार्यक्रम तथा बैंकको सामाजिक उत्तरदायित्व वहन गर्ने उद्धेश्य अनुरुप कार्यक्रममा फलफुलका विरुवा रोपिएँको वताइएको छ ।

       कार्यक्रममा सनराईज बैंक सुरुङ्गा शाखाका सम्पुर्ण कर्मचारीहरुले एक एक वटा भिन्ना भिन्नै फलफुलका विरुवाहरु रोपण गरेका थिए । कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद ओली लगायत, वडा सदस्यहरु तथा गायत्री मन्दिर ब्यवस्थापन समितीका पदाधीकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
    सोही अवसरमा भद्रपुर नगरपालिका वडा नम्वर ५ मा अवस्थित सनराईज बैंक लि. , भद्रपुर शाखाले एक समारोहका बीच भद्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्री वन्धु कार्कीलाई डस्टवीन हस्तान्तरण गरेको छ । सनराईज बैंकको शाखा कार्यालय रहेकै स्थानमा आयोजित डस्टवीन हस्तान्तरणको संक्षीप्त कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष श्री वन्धु कार्की, भद्रपुर बजार व्यवस्थापन समितीका अध्यक्ष हसरत अलि तथा सनराईज बैंक भद्रपुर शाखाका शाखा प्रवन्धक भिषण निरौला लगायतले मन्तव्य राखेका थिए ।

    सनराईज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने शिलशिलामा बर्षेनी यस्ता कार्यक्रमहरु गर्दै आएको र आगामी बर्षहरुमा पनि गर्दै जाने शाखा प्रवन्धक निरौलाले प्रतिबद्धता व्यक्त गरेका थिए । प्रवन्धक निरौलाले आफु रहेको समाजमा यस्ता खाले सहकार्य गर्न बैंक सँधै तत्पर रहने र यसपालिको यो कार्य गर्ने अवसर प्रदान गरिदिएकोमा भद्रपुर नगरपालिका तथा ५ नम्बर वडा कार्यालयलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।

       उक्त कार्यक्रममा भद्रपुर वडा नम्बर ५ का वडा सदस्यहरु, ब्यवसायीहरु तथा सनराईज बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले हस्तान्तरण गरेका डस्टवीनहरु बैंक तथा वडा कार्यालयको सहकार्यमा आवश्यकता अनुसार बजारका विभिन्न भागमा राखिने र डस्टवीनमा संकलित फोहोरलाई वडा कार्यालयले व्यवस्थापन गर्ने कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.