Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेष्ठ नागरिक सम्मान
    समाचार

    जेष्ठ नागरिक सम्मान

    ramBy ram२०७५ भाद्र २५, सोमबार १५:४४ गते2 Mins Read

    सुरुङ्गा \जेष्ठ नागरिक संघ कनकाई नगर वडा नं.१ र ७ को संयुक्त आयोजनामा सोमवार दुर्गापुर स्थित दुर्गा मन्दिरमा स्थानीय नौ जना जेष्ठ पितालाई सम्मान गरीएको छ ।
    पिता औंसीको अवसर पारेर आयोजना गरीएको विशेष सम्मान कार्यक्रममा सम्मानित हुने समाजका जेष्ठ पिताहरुमा दुर्गाप्रसाद निरौला, विरवहादुर तामाङ् टेकवहादुर कार्की, प्रेमलाल खनाल, कृष्णप्रसाद ओली, मानवहादुर तिम्सिना, नरप्रसाद कडेल, त्रिलोचन भट्टराई र गुरुप्रसाद शिवाकोटी रहनुभएको छ ।
    समाजका जेष्ठ नागरीकलाई जिउँदो तिर्थका रुपमा मान्दै नगरका हरेक वडामा यस किसिमको सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै जाने जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बारकोटीले वताउँनु भएको छ । नगरभित्र रहेका सम्पूर्ण जेष्ठ नागरीकहरुको स्वास्थ्य साथै यातायातका क्षेत्रमा सरकारले विशेष ध्यान दिनु पर्नेमा अध्यक्ष बारकोटीको जोड थियो ।
    जेष्ठ नागरिक संघ कनकाई वडा नं.७ का संयोजक धनराज खड्काको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेष्ठ सदस्य टिकाराम निरौलाले स्वस्ती वाचन गर्नुभएको थियो ।

         संघको वडा नं.१ का सहसंयोजक वालकृष्ण सिटौलाको स्वागत तथा वडा नं.७ का सचिव हरिप्रसाद शिवाकोटीले संचालन गर्नुभएको कार्यक्रममा वडा नं. ७ कि परिषद सदस्य गीता चौहान, संघका नगर अध्यक्ष पुण्यप्रसाद वारकोटी, नगर सचिव शम्भु पोखरेल, दुर्गा मन्दिरका अध्यक्ष दुर्गाप्रसाद निरौला, वडा नं.९ का संयोजक धनपति मैनाली, वडा नं.१ का संयोजक तेजप्रसाद वराल, सम्मानित व्यक्तित्व त्रिलोचन भट्टराई, सीता ओली लगायतले मन्तव्य राख्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.