Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » किराँत याक्थुङ चुम्लुङलले ३० औं स्थापना दिवस मनायो
    समाचार

    किराँत याक्थुङ चुम्लुङलले ३० औं स्थापना दिवस मनायो

    ramBy ram२०७५ भाद्र १७, आईतवार १३:४९ गते1 Min Read

     कनकाई \ आदिवासी लिम्बू जातिहरुको प्रतिनिधि मूलक संस्था किराँत याक्थुङ चुम्लुङको ३० औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ आइतवार मनाइएको छ ।

          विर्तामोड नगरपालिका–१ स्थित किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको आयोजनामा सम्पन्न गरिएको सो स्थापना दिवस कार्यक्रममा झापा जिल्लाबाट केन्द्रीय तहमा निर्वाचित हुने पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा केन्द्रीय सल्लाहकार सदस्य जीतबहादुर लावती, केन्द्रीय सदस्यद्वय पूर्णमान हाङसरुम्वा र विष्णुमाया चेम्जोङ, केन्द्रीय पार्षद सदस्यहरु अमृत योङहाङ, सेसेहाङ फियाक र कृष्ण कुमार थेवे रहेका छन ।

    संस्थाका अध्यक्ष भक्त खेवाङको सभापतित्व रहेको कार्यक्रममा किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार सदस्य जीतबहादुर लावतीको प्रमुख आतिथ्यता तथा पूर्व राज्य मन्त्री श्रीप्रसाद जवेगुको विशेष आतिथ्यता रहेको थियो ।

        लिम्बुजातिको साँस्कृतिक भेषभुषामा सजिएका कलाकारहरुद्वारा माङलाङ, केलाङ, धाननाच नृत्यहरु प्रस्तुत गरिएको सो कार्यक्रममा पूर्व मन्त्री श्रीप्रसाद जवेगु, आदिवासी महासंघ झापाका अध्यक्ष पारसमणी राई, केन्द्रीय सदस्य पूर्णमान हाङसरुम्वा, विष्णुमाया चेम्जोङ, केन्द्रीय परिषद सदस्य अमृत योङहाङ, निर्मला तावा लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष जन बहादुर जवेगुले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला सचिव जीवन कुमार सिंगकले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.