Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत
    कनकाई नगरपालिका

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    कनकाई खबरBy कनकाई खबर२०८३ श्रावण ३०, शनिबार १४:११ गते1 Min Read

    भद्रपुर / नेकपा -एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०८३ फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलोपटक गृह जिल्ला झापा आइपुगेका छन्। आज शनिबार इलामको एक कार्यक्रममा सहभागी हुन झापा आएका अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा एमाले नेता, कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका छन्।

    अध्यक्ष ओली चन्द्रगढी विमानस्थलमा अवतरण गरेपछि विमानस्थल परिसरमा भेला भएका एमाले नेता–कार्यकर्ताले स्वागत गरेका थिए। अध्यक्ष ओलीको स्वागतका लागि बिहानैदेखि विमानस्थल क्षेत्रमा नेता तथा कार्यकर्ताको चहलपहल बढेको थियो।
    विमानस्थलबाट अध्यक्ष ओली स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन्। इलाममा हुने कार्यक्रममा सहभागी भएपछि अध्यक्ष ओली शनिबार इलाममै बस्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।

    सचिव कार्कीका अनुसार ओलीले आइतबार बिर्तामोडमा नेकपा -एमाले) झापाले आयोजना गरेको …मिसन पार्टी जागरण अभियानÚको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। निर्वाचनपछि पहिलोपटक गृह जिल्ला झापा आएका ओलीको आगमनलाई एमाले नेता–कार्यकर्ताले विशेष महत्वका साथ लिएका छन्। अध्यक्ष ओलीको राजनीतिक यात्रा झापा आन्दोलनसँग जोडिएको छ। झापा उनको राजनीतिक जीवनको महत्वपूर्ण आधारभूमिसमेत मानिन्छ।

    अध्यक्ष ओलीको झापा बसाइका क्रममा पार्टीका विभिन्न कार्यक्रम तथा नेता–कार्यकर्तासँग भेटघाट हुने एमाले नेताहरूले बताएका छन्।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.