Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला
    कनकाई नगरपालिका

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    कनकाई खबरBy कनकाई खबर२०८३ श्रावण २२, शुक्रबार १५:१८ गते2 Mins Read

    तस्बिरमा- सत्कारलाई भोट माग्दै सतलोक संगितालय, बिर्तामोड

    आज साउन २२ गते सुक्रबार बेलुका ८ः२५ बजेसम्म भोटिङ गर्न सकिने

    कनकाई खबर / झापाको कनकाई –३, सुरुङ्गाका प्रतिभाशाली बाल कलाकार सत्कार थपलिया …द भ्वाइस अफ किड्सÚ -सिजन ५) को सेमी फाइनलमा प्रवेश गर्दै राष्ट्रिय मञ्चमा प्रतिष्पर्धा गर्दैछन् ।

    नेपालको चर्चित सांगीतिक रियालिटी शो …द भ्वाइस अफ किड्स- को विभिन्न प्रतिस्पर्धात्मक चरण सफलतापूर्वक पार गर्दै सत्कार सेमी फाइनलमा प्रवेश गरेका हुन् ।

    कनकाईको सुरुङ्गास्थित संगीत साधना कला केन्द्रबाट संगीत तर्फको प्रारम्भिक चरणको शिक्षा प्राप्त गरेका सत्कार पछिल्लो समय बिर्तामोडस्थित सप्तक संगितालयबाट प्रशिक्षण लिँदै आएका थिए । १० वर्षीय थपलिया झापाको कनकाई–३, सुरुङ्गा बजार निबासी कमल थपलिया र संगीता थपलियाका कान्छा सुपुत्र हुन्। बाल्यकालदेखि नै सुमधुर स्वर र संगीतप्रतिको असाधारण रुचिका कारण उनको आफ्नो प्रतिभाले निर्णायक, प्रशिक्षक तथा लाखौं दर्शकको मन जित्दै सत्कारले सेमी फाइनल सम्मको यात्रा तय गरेका हुन् ।

    कनकाईको गौरवका रूपमा रहेका सत्कारले आफ्नो सुमधुर स्वर र उत्कृष्ट प्रस्तुतिबाट लाखौं दर्शक तथा निर्णायकहरूको मन जित्दै यो महत्वपूर्ण चरणसम्मको यात्रा तय गरेका छन्।

    सम्पूर्ण सहयोगी मनहरु, शुभचिन्तक, विभिन्न संघसंस्था,आफन्तजन, साथीसँगीहरुको अपार माया, साथ, सहयोगबाट उनको सेमी फाइनल सम्मको यात्रा तय भएको सत्कारकी आमा संगिता पनेरु थपलिया बताउँछिन् । सहयोगी मनहरु सबै सबैप्रति धन्यवाद सहित आभार प्रकट गर्दै फेरी पनि यो सेमी फाइनलको यात्रा पूरा गर्नका लागि सबैको एक–एक भोटमा निर्भर रहने भन्दै यो कार्यमा सबैको साथ सहयोगका लागि सत्कारकी आमा संगिता थपलियाले सबैलाई अनुरोध गरेकी छन् ।

    भोट हाल्ने अन्तिम समय आज साउन २२ गते शुक्रबार बेलुका ८ः२५ बजे सम्म खल्ती एप मार्फत सत्कार थपलियालाई भोट गर्न सकिने बताइएको छ । खल्ती एप खोलेर The Voice of Kids Nepal Voting मा गएर Satkar Thapaliya छनोट गरी भोट गर्न सकिने बताइएको छ ।

    सत्कारका बुबा कमल थपलियाले कनकाईवासी, सम्पूर्ण झापाली तथा स्वदेश साथै विदेशमा समेत रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सत्कारलाई भोट गरेर एउटा होनहार बाल प्रतिभाको सपना साकार बनाउन हार्दिक अपिल गरेका छन् ।
    आउनुहोस्, हाम्रो सानो प्रयासले कनकाईको गौरवलाई राष्ट्रिय मञ्चमा विजेता बनाऔँ। सत्कार थपलियालाई भोट गरौँ, सफल बनाऔँ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.