Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
    कनकाई नगरपालिका

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८३ असार १९, शुक्रबार ००:५४ गते1 Min Read

    कनकाई खबर /झापाको कनकाई नगरपालिकामा न्यायिक समिति र मेलमिलाप कर्ताहरुलाई लक्षित गरी, समुदायमा सरकारी वकिल विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    कनकाई नगरपालिकाको सभा हलमा जिल्ला सरकारी वकिलको कार्यालय, झापाले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाको न्यायीक समिति एवं मेलमिलाप कर्ताहरुको उल्लेखनीय सहभागीता रहेको बताइएको छ ।

    जिल्ला न्यायधिवक्ता दिपेशप्रताप शाहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहायक जिल्ला न्यायधिवक्ता कृष्णप्रसाद रिमालले कार्यक्रमको सहजीकरण सहित विषयवस्तुसँग सम्बन्धित प्रस्तुती दिनुभएको थियो ।

    न्यायीक समिति संयोजक समेत रहनुभएकी कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा वडाअध्यक्षहरु कृष्णवहादुर राई, लक्ष्मीप्रसाद ओली, भिष्म सिटौला साथै मेलमिलाप कर्ताहरु इन्दिरा अधिकारी, पुण्यप्रसाद ओझा, सुनीता खरेल सिग्देल लगायतले आआफ्नो जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.