Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा
    कनकाई नगरपालिका

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    कनकाई खबरBy कनकाई खबर२०८३ असार १४, आईतवार १६:३३ गते1 Min Read

    विराटनगर १३ असार /  नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको आन्दोलन नागरिकको सूचना पाउने अधिकारका लागि भएको बताउनु भएको छ । पत्रकार महासंघले विज्ञापनका लागि मात्र नभएर नागरिक स्वतन्त्रताका लागि आन्दोलित हुनु परेको उहाँले बताउनुभयो ।

    सरकारले सूचनाको हकमा बन्देज लगाएको अध्यक्ष शर्माले बताउनुभयो । शनिवार विराटनगरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेश्रो बार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै अध्यक्ष शर्माले अहिले सरकार परिवर्तन भएपनि व्यवस्था परिवर्तन जस्तो आभास भएको बताउनुभयो । सरकार अधिनायकवाद तिर लम्केको उहाँको भनाइ छ । अध्यक्ष शर्मालेले भन्नुभयो,‘ संसद, संसद जस्तो छैन । विधिको शासन मिचिएको छ ।’

    महासंघले अझ कठोर आन्दोलन गर्ने उहाँले बताउनुभयो । महासचिव रामप्रसाद दाहालले सरकार प्रेस स्वतन्त्रता नियन्त्रणमा लागेको बताउनु भएको छ । सरकारी विज्ञापन सरकारी सञ्चार माध्यम लाई मात्रै दिने विभेदकारी निर्णयले श्रम समस्या बढ्ने र मिडिया बन्दहुने अवस्था आउने बताउनुभयो । नेपाली प्रेसको समस्या विश्वभर पठाईसकिएको उहाँले बताउनुभयो । असार २१ गतेको राष्ट्रिय सम्मेलन पछि महासंघले कठोर आन्दोलनका कार्यक्रम अघि सार्ने उहाँले बताउनुभयो ।

    महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभामा केन्द्रीय सदस्य कमल रिमाल, प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेल, सल्लाहकार लिलाबल्लभ घिमिरे, विवेक गौतम, प्रेस युनियन कोशीका अध्यक्ष मीनकुमार नबोदित, उपाध्यक्ष कुमोद अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.