Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने
    कनकाई नगरपालिका

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    कनकाई खबरBy कनकाई खबर२०८३ जेष्ठ १८, सोमबार २२:०० गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई मातृशोक परेको छ ।

    नगर प्रमुख पोखरेल सहित छोराहरु अन्तराष्ट्रिय झापाली समाजका पुर्व केन्द्रिय अध्यक्ष निर्माण पोखरेल, समाजका संस्थापक अध्यक्ष एवं एनआरएनका उपाध्यक्ष दिनेश पोखरेल, डाक्टर फाल्गुनी पोखरेल सहित परिवारजनकी ममतामयी माता कनकाई १, दुर्गापुर निवासी ९० वर्षीय देबीमाया पोखरेलको आज जेठ १८ गते सोमबार साँझ७ः३७ बजे निधन भएको हो ।

    बुढ्यौलीका कारण केही वर्षदेखी अस्वस्थ बन्दै विभिन्न रोगबाट ग्रसित बन्दै आउनुभएकी माता पोखरेलको भोली १९ गते मंगलबार दिउँसो १ बजे पवित्र कनकाई घाटमा अन्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।

    भोजपुर जरायोटार निबासी टिकादत्त दहाल तथा तुलसा दहालकी सुपत्रीका रुपमा वि.सं.१९९४ भाद्र १२ गते जन्मनुभएकी पोखरेलका श्रीमान गणेशप्रसाद पोखरेलको केही वर्ष अघि नै निधन भएको हो ।

    स्व. पोखरेलका छोरा बुहारीहरु क्रमशः राजेन्द्रकुमार र मुना [हेलेन] , निर्माण र सलिना, दिनेश र अनुजा , फाल्गुनी र श्रध्दा पोखरेल रहेका छन् । यसैगरी छोरी ज्वाइँहरु सुधा तथा स्वर्गीय प्रजापति बास्तोला, अप्सरा तथा बेनुकुमार भट्टराई, दुर्गा तथा राजेश प्याकुरेल, भगवती तथा डाक्टर डिके आचार्य, अञ्जु तथा सुमन कोइराला, रन्जु तथा विनयदेव आचार्य तथा १९ नाति नातिना ६ जना पनाती पनातीना रहेका छन ।

    स्व.पोखरेलका जेठा ज्वाइँ प्रजापति बास्तोलाको निधन भएको भोली मंगलबार नै शुद्धीशान्ती कार्य परेका कारण सो कार्य सम्पन्नपछि मध्यान्न १ बजेकालागि दाहसंस्कारको समय निर्धारण गरेको जनाइएको छ ।

    शोकाकुल सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामना सहित दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ कनकाई खबर साप्ताहिक एवं कनकाई खबर डटकमका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । 🙏

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.