Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश
    कनकाई नगरपालिका

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    कनकाई खबरBy कनकाई खबर२०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते1 Min Read

    सुर्यप्रसाद अधिकारी,

    कनकाई खबर/झापाको कनकाई २,जामुनबारीस्थित श्री सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पशुपति आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् । आगामी तीन वर्षे कार्यकालका लागि आचार्य अध्यक्षमा सर्वसम्मत रुपमा पुनः चयन भएका हुन् ।

    यहि जेठ १२ गते मङ्गलबारका दिन विद्यालयमा भएको अभिभावक भेलाले आचार्यलाई अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको हो ।शिक्षा ऐन२०२८-संशोधनसहितको) दफा १२ को उपदफा १ को खण्ड -क) बमोजिम अध्यक्ष आचार्य सहित अन्य सदस्यहरूमा विष्णु दाहाल, खुमा सिग्देल र डिक कुमारी आचार्य समेत सर्वसम्मत चयन भएका छन् ।

    आचार्यले विगत लामो समयदेखि यसै विद्यालयमा रहेका विभिन्न समिति एवं उपसमितिमा कार्यरत रहँदै ईमान्दारीताका साथ आफ्नो कार्य सम्पादन गर्दै आएका छन्। निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका आचार्यलाई शिक्षा सेवाका क्षेत्रमा निस्वार्थ एवं ईमान्दारीताका साथ देखाएको सक्रियताका कारण उक्त भेलाले उनैलाई विद्यालयको दोस्रो अध्यक्षको कार्यकालका रूपमा समेत चयन गरेको बताइएको छ ।

    यसैगरी मंगलबारै विद्यालयमा शिक्षक अभिभावक संघको समेत गठन भएको छ। दुई वर्षे कार्यकालकालागि अध्यक्षमा कैलाश नेपाली चयन भएका छन् भने सदस्यहरूमा क्रमशः धरमराज घिमिरे, प्रेमबहादुर लिम्बु, धनकुमार बुढाथोकी, तुलसा निरौला, विनिता महरा दर्जी , फूलमाया राई ,जमुना सोरेन समेत सर्वसम्मत रुपमा चयन भएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.