Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २०८३ असार १९, शुक्रबार ००:५४ गते

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आज सुरुङ्गामा कनकाई कपको फाइनल : झापा गाउँपालिका र बिर्तामोड बीच कडा प्रतिस्पर्धा हुने
    कनकाई नगरपालिका

    आज सुरुङ्गामा कनकाई कपको फाइनल : झापा गाउँपालिका र बिर्तामोड बीच कडा प्रतिस्पर्धा हुने

    कनकाई खबरBy कनकाई खबर२०८३ जेष्ठ ६, बुधबार १२:४३ गते1 Min Read

    कनकाई खबर / कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा जारी झापा जिल्ला पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको आठौं संस्करण कनकाई कपको उपाधीकालागि आज प्रतिस्पर्धा हुने भएको छ ।

    प्रतियोगितामा झापा गाउँपालिका र बिर्तामोड नगरपालिकाका खेलाडीहरु बीच अत्यन्तै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
    बैशाख २६ देखि सुरु भइ आज जेठ ६ गते सम्पन्न हुने प्रतियोगितामा जिल्लाका १२ वटा पालिकाको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए ।यस प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको जनाइएको छ।

    प्रतियोगिताको प्रथम पुरस्कार राशि १लाख २० हजार दोस्रो पुरस्कार राशि ७५ हजार साथै ट्रफी , मेडल र प्रमाणपत्र रहेको प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालले जानकारी दिए । प्रतियोगिताका विधागततर्फ उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरले नगद ३ हजार एक सय प्राप्त गर्नेछन् भने म्यान अफ द टुर्नामेन्टले ५ हजार एक सय प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा हरेक खेलको मेन अफ दि म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २०८३ असार १९, शुक्रबार ००:५४ गते

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २०८३ असार १९, शुक्रबार ००:५४ गते

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.