Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय
    कनकाई नगरपालिका

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    कनकाई खबरBy कनकाई खबर२०८३ बैशाख २९, मंगलवार २२:५२ गते1 Min Read

    कनकाई खबर / झापाको सुरुङ्गास्थित प्यारागन एकाडेमीले यस वर्षको एसईई परीक्षामा नगरकै उत्कृष्ट नतिजा ल्याउँदै कनकाई नगर क्षेत्रको शैक्षिक गौरव बनेको छ।

    विद्यालयका विद्यार्थी सुभम तिम्सिनाले सर्वोत्कृष्ट जिपिए ४ ल्याएर नगरकै अब्बल विद्यार्थीको उपाधि हात पारेका छन्। विद्यालयका प्रिन्सिपल दीपक भट्टराईका अनुसार यस वर्ष ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ८ जनाले ए±, ३० जनाले ए र ९ जनाले बि± ल्याउन सफल भएका छन् \

    प्यारागन एकाडेमीले विगतका वर्षहरूमा पनि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ, जसले विद्यालयको शैक्षिक रणनीति, विद्यार्थीहरूको अनुशासन, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहकार्यलाई उजागर गर्छ। नियमित परीक्षा, शिक्षक प्रशिक्षण, विद्यार्थी अनुशासन र अभिभावक सहकार्यलाई प्राथमिकता दिने विद्यालयले यस वर्ष फेरि नगरकै शैक्षिक शिखरमा आफ्नो नाम अंकित गरेको बताइएको छ।

    विद्यालयको प्रशासनिक जिम्मेवारी, अनुभवी शिक्षाविद् दीपक भट्टराईले सम्हाल्दै आएका छन्। उनका अनुसार विद्यालयले २०६७ सालदेखि नै तत्कालीन एसएलसीमा विद्यार्थी सहभागी गराउँदै आएको छ र प्रत्येक नतिजाले नयाँ कृतिमान कायम गर्दै आएको विद्यालयकी संस्थापक अध्यक्ष चम्पा खनाल सुवेदी बताउँछिन् । यसले संस्थापक प्रिन्सिपल स्व. लक्ष्मण सुवेदीको सपनालाई सार्थकता दिलाएको विश्वास गरिएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.