Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते

    कनकाई नगरपालिकाको सामाजिक समावेशी उपलब्धि : लक्षित वर्गलाई सेवा, अवसर र सम्मान

    २०८३ जेष्ठ ८, शुक्रबार १२:३७ गते

    आज सुरुङ्गामा कनकाई कपको फाइनल : झापा गाउँपालिका र बिर्तामोड बीच कडा प्रतिस्पर्धा हुने

    २०८३ जेष्ठ ६, बुधबार १२:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नवनिर्वाचित सांसदहरुले लिए शपथ
    कनकाई नगरपालिका

    नवनिर्वाचित सांसदहरुले लिए शपथ

    कनकाई खबरBy कनकाई खबर२०८२ चैत्र १३, शुक्रबार ०५:३५ गते1 Min Read

    काठमाडौं \ प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।
    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथका लागि सांसदहरू विभिन्न परम्परागत पोसाकमा पुगेका थिए।

    नेपालको संविधानको धारा, ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाले १८२, नेपाली कांग्रेसले ३८, नेकपा -एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

    .

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते

    कनकाई नगरपालिकाको सामाजिक समावेशी उपलब्धि : लक्षित वर्गलाई सेवा, अवसर र सम्मान

    २०८३ जेष्ठ ८, शुक्रबार १२:३७ गते

    आज सुरुङ्गामा कनकाई कपको फाइनल : झापा गाउँपालिका र बिर्तामोड बीच कडा प्रतिस्पर्धा हुने

    २०८३ जेष्ठ ६, बुधबार १२:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते

    कनकाई नगरपालिकाको सामाजिक समावेशी उपलब्धि : लक्षित वर्गलाई सेवा, अवसर र सम्मान

    २०८३ जेष्ठ ८, शुक्रबार १२:३७ गते

    आज सुरुङ्गामा कनकाई कपको फाइनल : झापा गाउँपालिका र बिर्तामोड बीच कडा प्रतिस्पर्धा हुने

    २०८३ जेष्ठ ६, बुधबार १२:४३ गते

    कनकाई कपको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड भिड्दै

    २०८३ जेष्ठ ५, मंगलवार ०८:२२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.