Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु

    २०८३ बैशाख २६, शनिबार ०६:१८ गते

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु
    बुद्धशान्ति गाउँपालिका

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०८२ चैत्र ८, आईतवार २३:१३ गते1 Min Read

    कनकाई खबर / झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईस्थित मकै बारिमा चितुवाको आक्रणबाट एक प्रहरीसहित चार घाइते भएका छन् । आज [आइतवार) दिनको १ बजेको समयमा सोही स्थानका कमल खड्काको मकै बारीमा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गरेको हो ।

    प्रहरी टोलिले डिभिजन वन कार्यालय झापासँग आवश्यक समन्वय गरी उक्त चितुवा नियन्त्रणमा लिनको लागि कोशि टप्पु बन्यजन्तु आरक्षण सुनसरीबाट साँझ ६ बजे बिज्ञ टोली आएर चितुवालाई नियन्त्रणमा लिन खोज्दा बिच्किएर घटनास्थल सुरक्षामा खटिएका सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका सहायक प्रहरी नायव निरिक्षक केदार श्रेष्ठलाई आक्रमण गरेको थियो ।

    आक्रमणबाट श्रेष्ठको अनुहार, हात खुट्टा, कान, बायाँ पाखुरा लगायत शरिरको बिभिन्न भागमा चोट लागेर घाईते भएका छन् । साथै झापा बुद्दशान्ति–६ का ५० बर्षीय कृष्ण गजमेर, सोही स्थानका ५४ बर्षीय दुर्गा बबहादुरकटुवाल, र मेचीनगर नगरपालिका–१० का २६ बर्षीय बिशाल कार्की समेतलाइ आक्रमण गरेर घाइते बनाएको छ ।

    उनीहरुको अवस्था सामान्य रहेको र घाईते चारै जनाको भागिरथा न्यौपाने अस्पताल बुद्धशान्तिमा उपचार भईरहेको प्रहरीले जनाएको छ। उक्त चितुवाले स्थानियहरुलाई समेत आक्रमण गर्न थालेपछि स्थानियले कुटिपिट गर्दा चितुवाको मृत्यु भइसकेको छ । जिल्ला डिविजन वन कार्यालय झापामा मृत चितुवा आवश्यक कार्यको लागि लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु

    २०८३ बैशाख २६, शनिबार ०६:१८ गते

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु

    २०८३ बैशाख २६, शनिबार ०६:१८ गते

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.