Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य
    कनकाई नगरपालिका

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    कनकाई खबरBy कनकाई खबर२०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई २ स्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पशुपति आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् ।

    विद्यालय व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आचार्यलाई अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको हो । गत माघ महिनाको ८ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षा सेवी एवं सामाजिक व्यक्तित्व ताराप्रसाद खनालको स्वर्गारोहण भएसँगै रिक्त रहेको अध्यक्षको जिम्मेवारीमा आचार्य सर्वसम्मत चयन भएका हुन् ।

    विद्यालय व्यवस्थापन समितिकी जेष्ठ सदस्य गीता ओलीको अध्यक्षतामा बसेको बैठकले व्यवस्थापन समितिको तीन वर्षे कार्यकालको बाँकी रहेको समयका लागि आचार्यलाई सर्वसम्मत रुपमा चयन गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    आचार्यले विगत लामो समयदेखि यसै विद्यालयमा रहेका विभिन्न समिति एवं उपसमितिमा कार्यरत रहँदै ईमान्दारीताका साथ आफ्नो कार्य सम्पादन गर्दै आएका थिए । वर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका आचार्यलाई शिक्षा सेवाका क्षेत्रमा निस्वार्थ एवं ईमान्दारीताका साथ देखाएको सक्रियताका कारण व्यवस्थापन समितिले उनलाई नयाँ सदस्यका रूपमा चयन गर्दै पछिल्लो समय थप अध्यक्षको जिम्मेवारीमा सर्वसम्मत रुपमा चयन गरेको विद्यालयका शिक्षक एवं युवा साहित्यकार सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.