Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कालिमुडास्थित महाकालेश्वर शिवालय मन्दिरमा सप्ताह ज्ञान महायज्ञ सुरु
    कनकाई नगरपालिका

    कालिमुडास्थित महाकालेश्वर शिवालय मन्दिरमा सप्ताह ज्ञान महायज्ञ सुरु

    कनकाई खबरBy कनकाई खबर२०८२ फाल्गुन ६, बुधबार १९:५५ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई ७, कालिमुडास्थित महाकालेश्वर शिवालय मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

    फागुन ६ गते बुधबार(आज) महायज्ञस्थलबाट पवित्र कनकाई माइसम्म विशेष कलश यात्रा सहित सुरुवात गरिएको सप्ताह ज्ञान महायज्ञ १३ गते बुधबार समापन हुने बताइएको छ । महायज्ञको प्रमुख कथा वाचकमा पं.दिननाथ मिश्र र उपवाचकमा पं.दिपक मिश्र रहेका छन् । मन्दिर सञ्चालन साथै भवन निर्माणको पवित्र उद्येश्यका साथ आयोजना गरिएको महायज्ञमा हरेक दिन देवलीला(झाँकी) सहित विभिन्न ताण्डव नृत्य प्रस्तुत गरिने आयोजक संस्थाका अध्यक्ष प्रेमप्रसाद भण्डारीले जनाएका छन् ।

    महाकालेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको महायज्ञ सम्पन्न गर्न सामाजिक व्यक्तित्व एवं कनकाई ३ का पुर्व वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाको अध्यक्षतामा महायज्ञ मूल समारोह समिति गठन गरिएको छ । महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । स्थानीय सामाजिक व्यक्तित्व यादवप्रसाद उप्रेती संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति रहेको छ भने अतिथि सत्कार, स्वयंसेवक परिचालन, शिक्षा तथा संचार लगायत विभिन्न उपसमिति गठन गरिएको महायज्ञ आयोजक समितिका सचिव भिष्म उप्रेतीले जानकारी दिए । कलशयात्रा सम्पन्नपछि एक विशेष समारोहका वीच महायज्ञ समुद्घाटन गरिएको हो ।

    मूल समारोह समितिका अध्यक्ष चिमरीयाको अध्यक्षतामा सम्पन्न उद्घाटन विशेष कार्यक्रममा सिद्धशक्ति योगधामका साद्वी माता राजराजेश्वरी (सीता भारद्वाज) को प्रमुख आतिथ्य रहेको थियो । आयोजक संस्थाका अध्यक्ष प्रेमप्रसाद भण्डारीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सिद्धशक्ति योगधाम इलाम पशुपति नगरका अध्यक्ष साद्वी रेणुका उप्रेती, कनकाई ७ का वडाअध्यक्ष भिष्म सिटौला लगायतले शुभकामना मन्तव्य राख्दै महायज्ञको सफलताको कामना गरेका थिए ।

    सञ्चारकर्मी रामप्रसाद निरौलाले संचालन गरेको औपचारिक कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था प्रमुख तथा प्रतिनिधिहरु, चन्दादाता, अक्षयकोष दाता सहित स्थानीय मातृशक्तिको उल्लेख्य सहभागीता रहेको आयोजक संस्थाका सचिव दिपक कार्कीले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.