Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको’ ःज्येष्ठका कुरा सुन्दै एल.पी.साँवा
    कनकाई नगरपालिका

    ‘आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको’ ःज्येष्ठका कुरा सुन्दै एल.पी.साँवा

    कनकाई खबरBy कनकाई खबर२०८२ फाल्गुन ३, आईतवार १३:३५ गते1 Min Read

    कनकाई खबर \ गाउँघरका ज्येष्ठ अभिभावकहरूसँग भेटघाट गर्दै उनीहरूका अनुभव र सुझावलाई आत्मसात गर्ने क्रममा व्यस्त देखिएका एल.पी. साँवा लिम्बूले प्राथमिकताका साथ गाउँघरका ज्येष्ठ अभिभावकहरुका सुख दुःखमा हातेमालो गर्दै आएकाछन् ।

    “आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको” भन्ने नेपाली उखानलाई आत्मसात गर्दै साँवाले गाउँका ज्येष्ठ नागरिक, विपन्न परिवार, रोगबाट छटपटिरहेका रोगी, बिरामीहरुको स्वास्थ्योपचारमा समेत विशेष ध्यान दिँदै आएको बताइएको छ । गाउँघरका अभिभावकहरूले विगतका अनुभव, सामाजिक मूल्य र भावी अपेक्षाबारे साँवासँग खुलेर कुरा गर्दै आएका छन्।

    साँवाले विगतमा झापा क्षेत्र नं.४ को क्षेत्रीय विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पु¥याएको जनताले स्मरण गरेका छन्। आसन्न निर्वाचनमा पुनः उम्मेद्वार बनेका साँवाले जनताको विश्वास र समर्थनलाई अझ मजबुत बनाउन गाउँगाउँमा संवादलाई प्राथमिकता दिएका छन्।

    क्षेत्रबासी जनताले साँवाको नेतृत्वलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै, अनुभवी जनप्रतिनिधिका रूपमा पुनः निर्वाचित हुने अपेक्षा व्यक्त गरेका छन् । प्रतिनिधि सभामा दुई कार्यकालसम्म सफल नेतृत्व सम्हालेका निवर्तमान सांसद साँवा आसन्न निर्वाचनमा पुनः उम्मेदवार बनेका छन्।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.