Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वास्थ्य बिमाको सुविधा घट्यो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने
    कनकाई नगरपालिका

    स्वास्थ्य बिमाको सुविधा घट्यो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ २०, मंगलवार ०७:१५ गते1 Min Read

    काठमाडौं \ स्वास्थ्य बिमा बोर्डले फागुन १ गतेदेखि बिमा सेवा सुविधा घटाउने निर्णय गरेको छ। बोर्डले व्ययभार कम गराउने भन्दै बहिरंग (ओपीडी) सेवा एक वर्षमा २५ हजार बराबरको मात्र दिने निर्णय गरेको हो। यो निर्णयसँगै अब स्वास्थ्य बिमा गरेका एक परिवारले वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी शुल्क पाउनेछन्।

    गत २४ पुसमा बसेको बोर्ड बैठकले गरेको निर्णयबारे सोमबार सूचना जारी गरेर जानकारी दिएको हो। सूचनामा अब बीमितले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा अधिकतम २५ हजारको मात्र उपचार सुविधा पाउने उल्लेख गरिएको छ।त्यसपछिको सुविधा भने अस्पताल भर्ना ल्याब परीक्षण र आकस्मिक उपचारको रहने बोर्डले जनाएको छ। उपचारमा सबैभन्दा धेरै खर्च ओपीडीमा हुने गरेकाले घटाउने निर्णय गरेको बोर्डले जनाएको छ।

    बिमा बोर्डले सात जनाको परिवारबाट तीन हजार पाँच सय रुपैया लिएर एक लाख बराबरको स्वास्थ्य सेवा दिँदै आएको थियो। अस्पतालहरूलाई भुक्तानी रकम बढी भएको भन्दै बोर्डले सेवा सुविधा घटाउने निर्णय गरेको जनाएको छ। बोर्डले अस्पतालहरुलाई ११ करोड रकम भुक्तानी गर्न बाँकी छ। यसैगरी, आठ प्रकारका कडा तथा दिर्घरोगको उपचार भने हाल व्यवस्था भए बमोजिम नै हुने बोर्डले जनाएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.