Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा क्षेत्र नंं. ५ बाट ओली र ४ बाट साँवा सहित तीन जनाको नाम सिफारिस
    कनकाई नगरपालिका

    झापा क्षेत्र नंं. ५ बाट ओली र ४ बाट साँवा सहित तीन जनाको नाम सिफारिस

    कनकाई खबरBy कनकाई खबर२०८२ पुष १९, शनिबार १७:४२ गते1 Min Read

    कनकाई खबर \ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

    आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं.५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको बताइएको छ । नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा ५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको हो ।

    त्यस्तै क्षेत्र नं ४ बाट एलपी साँवा सहित तीन जनाको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्रीय कमिटीले दिएको जानकारी अनुसार हीरा थापा र भोजकुमारी नेपाललाई पनि उम्मेद्वारको रुपमा सिफारिस गरिएको छ ।

    साँवाले यस क्षेत्रबाट २०७४ र ०७९ को निर्वाचनमा विजयी हासिल गरेका थिए । २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले पराजित साँवा जनताका समस्या संसदमा निरन्तर आवाज उठाएर समाधानका लागि पहल गर्ने नेताको रुपमा चिनिन्छन् । थापा २०७४ मा प्रदेश सभा सदस्यका रुपमा निर्वाचित भइ कार्यकाल पूरा गरिसकेका यस क्षेत्रका पुराना कम्युनिष्ट नेता हुन भने नेपाल शिवसताक्षी नगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा उपमेयरको जिम्मेवारीमा निर्वाचित भइ सफलतापूर्वक आफ्नो कार्य सम्पादन गरिसकेकी महिला नेतृ हुन् ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले देशका अधिकांस निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गरेको जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.