Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको अध्यक्षमा मेनुका
    कनकाई नगरपालिका

    सुरुङ्गा जेसीजको अध्यक्षमा मेनुका

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर २७, शनिबार ०८:२३ गते2 Mins Read

    कनकाई खबर \ सुरुङ्गा जेसीजको अध्यक्षमा मेनुका उप्रेती शिवाकोटी सर्वसम्मत रुपमा चयन भएकी छन् । शुक्रबार सम्पन्न जेसीजको १८ औं वार्षिक साधारण सभा एवं शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउनु पर्ने अध्यक्ष लगायत केही पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएको हो ।

    लामो समयदेखी स्थानीय स्तरका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय उप्रेतीको नेतृत्वमा सर्वसम्मत भएका कार्यकारिणी उपाध्यक्षद्वयमा खुस्बु पौडेल तिम्सिना र पूर्णकुमार नेवार, चारजना उपाध्यक्षहरु क्रमशः अनिल पोखरेल, रोहित शिवाकोटी, विद्या खड्का र अर्बिट कडरिया, जनसम्पर्क अधिकारीमा भिम राजवंशी र तालिम निर्देशक सुस्मीता बाँस्तोला दहाल सर्वसम्मत रुपमा चयन भएका हुन् ।

    कानुनी सल्लाहकार, महासचिव लगायतका अन्य जिम्मेवारीमा मनोनित गरी नवनिर्वाचित अध्यक्ष उप्रेतीले चाँडै समितिलाई पूर्णता दिने बताएकी छन् । अध्यक्ष उप्रेतीको नेतृत्वमा सुरुङ्गा जेसीजले आगामी वर्ष २०२६ मा सिर्जनात्मक, प्रभावकारी एवं सामुदायिक हितको कार्यक्रमलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

    सर्वसम्मत नेतृत्व चयनका लागि पुर्व अध्यक्ष दुर्गाप्रसाद पाठक(राजु)को संयोजकत्वमा गठन भएको निर्वाचन समितिले भूमिका खेलेको बताइएको छ ।

    जेसीजको आगामी पुष ४ देखी जनकपुर धामको तिरहुतिया गाछीमा हुने ५२ औं राष्ट्रिय महाधिवेशनमा सहभागी भएर आएपछि शाखाले समितिको पूर्णतासँगै विशेष कार्यक्रमसहित पदहस्तान्तरण कार्यक्रम सम्पन्न गर्ने जनाइएको छ ।

    वर्ष २०२५ का अध्यक्ष दिपेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न शाखाको साधारण सभा सहितको अधिवेशनमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको बताइएको छ । महासचिव पूर्णकुमार नेवारले संचालन गरेको औपचारिक कार्यक्रममा जेसीजका पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल, सरला दहाल पोखरेल, त्रिलोचन उप्रेती, सुस्मा उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.