Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इजलास दैनिकका सम्पादक परियारमाथि धम्की : पत्रकार महासंघ झापाको गम्भीर ध्यानाकर्षण
    कनकाई नगरपालिका

    इजलास दैनिकका सम्पादक परियारमाथि धम्की : पत्रकार महासंघ झापाको गम्भीर ध्यानाकर्षण

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर २५, बिहीबार १७:३३ गते1 Min Read

    कनकाई खबर \ नेपाल पत्रकार महासंघ झापाका सचिव (पछिल्लो कार्यकालको) तथा बिर्तामोडबाट प्रकाशित हुने इजलास दैनिकका सम्पादक प्रदीप परियारमाथि भएको धम्की र गालीगलौजप्रति महासंघ झापाको गम्भीर ध्यानाकर्षण भएको छ ।

    केही दिन अघि पत्रकार परियारलाई अभिषेक चौधरीले दिएको धम्की र गालीगलौजप्रति गम्भीर ध्यानाकर्षण भएको आज (बिहीवार) महासंघ झापाले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको हो ।

    यसअघि कहिँकतै सम्पर्क नभएका चौधरीले कुनै विषय प्रसंग बिनै आफ्नो फेसबुक आइडीबाट यहि मंसीर २३ गते मंगलबार साँझ म्यासेन्जर भिडियो कलबाट जातीय विभेदपूर्ण गालीगलौज गर्दै घरबाटै उठाइदिने जस्ता धम्की दिएको घटनाले पत्रकारको सुरक्षामा गम्भीर चुनौति उत्पन्न भएको महासंघ झापाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । श्रमजीवी पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यस्ता गैरकानूनी गतिविधिप्रति महासंघले घोर भत्र्सना गरेको छ ।

    उक्त घटनाको अविलम्व छानविन गरी दोषीलाई तत्काल कानूनी कारवाही गर्न स्थानीय प्रशासन समक्ष महासंघले माग गरेको छ ।पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रता रक्षा गर्नु राज्यको दायित्व भएको र यसप्रति गम्भीर हुन र सुनिश्चितता गर्न महासंघ झापाले जोडदार माग समेत गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.