Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमालेको ११औं महाधिवेशनमा झापा क्षेत्र नं.४ बाट को को भए प्रतिनिधि
    कनकाई नगरपालिका

    एमालेको ११औं महाधिवेशनमा झापा क्षेत्र नं.४ बाट को को भए प्रतिनिधि

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर १४, आईतवार ०७:१० गते1 Min Read

    कनकाई खबर \ नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि छनौटका लागि भएको निर्वाचन सम्पन्न भइ मत परिणाम समेत सार्वजनिक भएको छ ।

    यसै क्रममा झापा क्षेत्र नंं.४ मा पार्टी संगठीत सदस्यहरुको कुल मतसंख्या ३ हजार ३ सय ५५ रहेकोमा २ हजार ५सय ८७ मत खसेको बताइएको छ । जस अनुसार खुल्ला तर्फ विजयी हुनेहरुमा क्रमशः लालप्रसाद साँवा –एल.पी. ले (१८०६), मेगाहाङ्ग थोप्रा (१७७३), रविन्द्र लम्साल(१३९२), हिमबहादुर कार्की (१२१६) ल्याएर विजयी बनेका हुन् ।

    खुल्ला तर्फ प्रतिस्पर्धीका रुपमा रहेका अन्य उम्मेद्वारहरुको क्रमशः राधाकृष्ण खनाल ६९४, हिराकुमार थापा ६६६, तुलसीराम मैनाली ५६९, धनबहादुर थेवे ५४२, भैरवकुमार श्रेष्ठ ४६६ र कमलप्रसाद लामिछानेले १८४ मत प्राप्त गरेको जनाइएको छ ।

    विजयी महिला तर्फ गोमा रिजाल(१७३७) र कृष्णमाया भुजेल (१६०५)मत प्राप्त गरी विजयी बनेका छन् । उपविजेता महिलाहरु कल्पना चम्लागाईँ( कोपिला) ले ८४९ र देवीमाया अधिकारी कोइरालाले ४२० मत प्राप्त गरेका छन् ।

    युवा तर्फ रोशन सुवेदीले १६७३ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी प्रदीप गोले(फुर्वा) ले ७५७ मत प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको सुचनामा जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.