Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपाल साकोसको महिलामुखी च्याउ खेती तालिम सम्पन्न
    कनकाई नगरपालिका

    सहारा नेपाल साकोसको महिलामुखी च्याउ खेती तालिम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८२ कार्तिक ३०, आईतवार १६:१३ गते1 Min Read

    कनकाई खबर \ झापाको विर्तामोड २ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको दुर्गापुर सेवाकेन्द्रले च्याउ खेती प्रविधि तथा व्यवस्थापन सम्बन्धी एकदिवसीय तालिम सम्पन्न गरेको छ ।

    कनकाई १स्थित गरमकाली मन्दिरको सामुदायिक भवनमा सेवा केन्द्र दुर्गापुर अन्तर्गत रहेका विभिन्न नौ वटा समूहमा रहेका महिलाहरुको प्रतिनिधिमूलक सहभागितामा बिहिबार एक विशेष कार्यक्रमका बीच तालिम सम्पन्न भएको हो । संस्थामा आवद्ध सदस्यहरुलाई आयआर्जनका कार्यक्रमहरुमा जोड्दै आत्मनिर्भर बनाउँने उद्येश्यका साथ संस्थाले विभिन्न किसिमका तालिम संचालन गर्दै आएको सेवा केन्द्र दुर्गापुरका प्रमुख जीवनकुमार सुवेदीले जानकारी दिए । संस्थाको वस्तु तथा सेवाको बारेमा सहभागीहरुलाई थप जानकारी दिँदै सेवा केन्द्र प्रमुख सुवेदीले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्दै च्याउ खेतीलाई आयआर्जनको प्रभावकारी माध्यम बनाउन सकिने विश्वास व्यक्त गरे ।

    गरमकाली सहारा महिला समूहको समूह नं.५५ की अध्यक्ष दिल्लीमाया नेपालको अध्यक्षता एवं बरिष्ठ कृषि अधिकृत राजेन्द्र खरेलले सहजीकरण गरेको तालिममा पशु प्राविधिक प्रवीण कोइरालाले पशुपन्छीमा हुने समस्या र त्यसको समाधानका विषयमा समेत सहभागीहरुलाई जानकारी गराएका थिए ।

    सेवा केन्द्र दुर्गापुरका कर्मचारीहरु मुना पुरी र विष्णु माया खड्का लगायतको उपस्थिती रहेको औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका पशु प्राविधिक विनोद दाहालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.