Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राष्ट्र र संविधान रक्षाको लागि झापाली पत्रकारहरुको शान्तीपूर्ण मौन प्रदर्शन
    कनकाई नगरपालिका

    राष्ट्र र संविधान रक्षाको लागि झापाली पत्रकारहरुको शान्तीपूर्ण मौन प्रदर्शन

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र २८, शनिबार ०९:०४ गते1 Min Read

    कनकाई खबर \ झापाको बिर्तामोडस्थित मुक्ति चोकमा राष्ट्र र संविधान रक्षाको लागि शान्तीपूर्ण मौन प्रदर्शन गरिएको छ ।

    नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) र स्वच्छ छविका नागरिक अगुवाहरूले शान्तिपूर्ण (मौन) विरोध प्रदर्शन गरेका हुन् ।

    महासंघको देशव्यापी भएको कार्यक्रम अन्तरगत शुक्रबार बिर्तामोडको मुक्ति चोकबाट शान्तिपूर्ण र्याली सहितको मौन विरोध प्रदर्शन गरिएको हो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा विभिन्न संघ संस्थाका प्रतिनिधि, झापाली अग्रज पत्रकारहरु लगायतको उपस्थितिमा शान्ति र लोकतन्त्रको लागि सेभ द नेशन, सेभ द कन्स्टिच्यूसन लेखिएको प्लेकार्ड बोकेर मौन र्याली निकालिएको थियो ।


    मुक्ति चोकबाट अधुवा खोलाको पुल हुँदै पुनः मुक्ति चोकमा पुगेर शान्तिपूर्ण मौन बिरोध जनाउँदै र्याली समापन भएको थियो ।
    नेपाली जनताको त्याग र बलिदानले आर्जित नेपालको संविधान तथा लोकतान्त्रिक शासन प्रणाली विरुद्ध हुने हरेक गतिविधिको प्रतिकार गर्न पत्रकारहरू सधैं एकताका साथ अघि बढ्नु पर्ने भन्दै सांकेतिक रुपमा मौन र्याली निकोलेको जनाइएको छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा झापाली पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो भने नेपाल बार एसोसिएशन झापा शाखाका तर्फबाट अधिबक्ता हेमकला कट्टेल, चित्रा मगर सहित अन्य प्रतिनिधिहरु, नागरिक प्रहरी बलका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.