Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेनजी प्रदर्शन ः देशभर १९ जनाको मृत्यु, ३४७ घाइते
    कनकाई नगरपालिका

    जेनजी प्रदर्शन ः देशभर १९ जनाको मृत्यु, ३४७ घाइते

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र २३, सोमबार २२:३३ गते3 Mins Read

    काठमाडौं \ सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।

    त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।

    काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएका ५५ जना ट्रमा सेन्टरमा उपचाररत रहेको खुलेको छ ।

    काठमाडौंमा सोमबार भएको प्रदर्शनमा घाइते भएका ७ जनालाई ट्रमा सेन्टरले मृत घोषित गरेको थियो ।

    अहिले अस्पतालमा मृतक र घाइतेका आफन्तको भीड लागेको छ । अस्पताल प्रशासनले मृतक र उपचारत घाइतेको नामावली गेटमा टाँसेको छ ।

    सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि घाइतेको संख्या २५० नाघेको छ ।

    ट्रमा सेन्टरमा मृत्यु भएकाहरूको नामावली ः

    श्रीराम चौलागाईं – ग्लोबल कलेजमा अध्ययनरत (१९ वर्ष)

    सुलभ राज श्रेष्ठ– बाँके (२१ वर्ष)

    बुद्धि तामाङ– कीर्तिपुर (४२)

    नाम नखुलेका अन्दाजी २७–२८ वर्षका पुरुष

    नाम नखुलेका अन्दाजी २८–३० वर्षका पुरुष

    नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

    नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

    ट्रमा सेन्टरमा उपचारत घाइतेहरूको नामावली ः

    १. निकेश रिजाल– बर्दिया (२३ वर्ष)

    २. हरि अधिकारी– जुम्ला (२६ वर्ष)

    ३. पवन खड्का– महाराजगञ्ज (२१ वर्ष)

    ४. सुर्य राई– सिन्धुपाल्चोक

    ५. सौरभ कठायत– धनगढी (१९ वर्ष)

    ६. हरि अधिकारी– जुम्ला (१७ वर्ष)

    ७. सन्देश प्रधान– नवलपरासी (२७ वर्ष)

    ८. आशुतोष बस्नेत– इटहरी (१९ वर्ष)

    ९. सौरभ गौतम– भोजपुर (२० वर्ष)

    १०. रोशन रेग्मी– गोरखा (१८ वर्ष)

    ११. रुपेश कार्की– भक्तपुर (२७ वर्ष)

    १२. हरि बहादुर शाही– प्रहरी हवल्दार, जाजरकोट

    १३. कुमार लार्मा– प्रहरी हवल्दार– दोलखा

    १४. प्रकाश बोहरा– दैलख (२९ वर्ष)

    १५. हरिहर सिलवाल–मैंपी, काठमाडौं (५२ वर्ष)

    १६. नेत्र विक्रम थापा–पर्सा (३० वर्ष)

    १७. दिलिप कुमार भुजेल–गाइघाट, उदयपुर (२६ वर्ष)

    १८. नविन तामाङ– सिन्धुली (२२ वर्ष)

    १९. मदन कार्की– सिन्धुली (२२ वर्ष)

    २०. पहिचान नखुलेको

    २१. अस्बिन राई– खोटाङ (२२ वर्ष)

    २२. अनिल तामाङ– दोलखा (१९ वर्ष)

    २३. मुकेश अवस्थी– डडेलधुरा (२२ वर्ष)

    २४. जान्ती सिंह ठकुरी– कञ्चनपुर (२१ वर्ष)

    २५. राजेन्द्र साउद– अछाम (२५ वर्ष)

    २६. नाम नखुलेका

    २७. नोर्बु तामाङ– सिन्धुपाल्चोक (१७ वर्ष)

    २८. निक मगर– कीर्तिपुर (३३ वर्ष)

    २९. पवन शाही– कालिकोट (२६ वर्ष)

    ३०. लिजा अधिकारी– मोरङ (२० वर्ष)

    ३१. भावना पौडेल– विवरण नखुलेको

    ३२. समिर लामा– हेटौंडा (२२ वर्ष)

    ३३. प्रकाश धामी– कैलाली (२७ वर्ष)

    ३४. सही अहमद– चन्द्रागिरी, काठमाडौं (२० वर्ष)

    ३५. कपिल श्रेष्ठ– काठमाडौं (३० वर्ष)

    ३६. विजय अधिकारी– रुकुम (२२ वर्ष)

    ३७. रुपेश कार्की– दोलखा (२७ वर्ष)

    ३८. सुहानी श्रेष्ठ–बर्दिया (१९ वर्ष)

    ३९. अबिक तन्डुकार– काठमाडौं (२२ वर्ष)

    ४०. अविषेक भण्डारी– बझाङ (१७ वर्ष)

    ४१. आयमान मगर– धरान (२३ वर्ष)

    ४२. सागर भटराई –झापा (२१ वर्ष)

    ४३. परिचय नखुलका व्यक्ति

    ४४. सन्देश प्रधान– नवलपरासी (२० वर्ष)

    ४५. सोम शर्मा– बागलुङ (३० वर्ष)

    ४६. ईश्वर धकाल– कपुरधारा (२० वर्ष)

    ४७. सितेशजंग परियार– काठमाडौं (२२ वर्ष)

    ४८. समु धकाल– काठमाडौं (३७ वर्ष)

    ४९. लुसन सुब्बा– झापा (२१ वर्ष)

    ५०. नबिन श्रेष्ठ–संखुवासभा (१९ वर्ष)

    ५१. साहिल अहमद– काठमाडौं (२० वर्ष)

    ५२. केशव अधिकारी– (३२ वर्ष)

    ५३. सन्तकुमार महतो–

    ५४. आसुतोष झा– काठमाडौं (२० वर्ष)

    ५५. रोशन पराजुली– काभ्रे (२६ वर्ष)

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.