Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दोमुखाको ३०० मतको परिणाम सार्वजनिक, कार्कीको अग्रता कायमै
    विशेष

    दोमुखाको ३०० मतको परिणाम सार्वजनिक, कार्कीको अग्रता कायमै

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र १५, आईतवार ००:३१ गते1 Min Read

    कनकाई खबर \ दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रमा भएको मतदानपछि अहिले तीनसय मतको परिणाम सार्वजनिक भएको छ ।

    समितिको कार्यालयमा भइरहेको मतगणनामा भर्खरै प्राप्त जानकारी अनुसार तीनसय मत गणना हुँदा अध्यक्षका उम्मेद्वार तर्फ स्वतन्त्रका किरण ओलीले ३६ मत, प्रगतिशिल प्यानल तर्फका मनबहादुर मगरले ११८ मत र लोकतान्त्रीक प्यानल तर्फका मोहन कार्कीले १३९ मत प्राप्त गरेका छन् ।
    तीनसय मत गणना हुँदा पदाधिकारी तर्फ प्रथम उपाध्यक्ष पदमा ठाकुर प्रसाद ढकाल ९केशव० ले १०५ र प्रेमध्वज जवेगुले १८२ मत प्राप्त गरेका छन् । त्यस्तै द्वितीय उपाध्यक्ष पदका उम्मेदवार इन्द्रप्रसाद न्यौपानेको १३८ र कृष्णबहादुर बस्नेतको १३६ मत प्राप्त गरेका छन् ।

    सचिव पदमा धनकुमार ढकालले १४३ र तेजबहादुर भट्टराई १४२ मत प्राप्त गरेका छन् । सह सचिवमा अग्नीप्रसाद राईले १६२ र देवीबहादुर चेम्जोङ्गले १२३ प्राप्त गरेको बताइएको छ । त्यस्तै कोषाध्यक्षमा चुनमाया दाहाल ९आशा० १५० र रेनुका फुयलको १३५ मत प्राप्त भएको मतगणना स्थलबाट कनकाई खबरका सहयोगी अरुण नेपालले जानकारी दिए ।
    जम्मा १३३५ मतदाता रहेको दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रमा १ हजार ९५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.