Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल निजामती कर्मचारी संगठन कनकाई नगरको अध्यक्षमा आशिष घिमिरे
    कनकाई नगरपालिका

    नेपाल निजामती कर्मचारी संगठन कनकाई नगरको अध्यक्षमा आशिष घिमिरे

    कनकाई खबरBy कनकाई खबर२०८२ श्रावण २४, शनिबार ०६:१२ गते1 Min Read

    कनकाई खबर \ नेपाल निजामती कर्मचारी संगठन कनकाई नगरको अध्यक्षमा आशिष घिमिरे सर्वसम्मत रुपमा चयन भएका छन् । नगर कार्यसमितिको प्रथम ऐतिहासिक अधिवेशनबाट कनकाई नगरपालिकाको योजना शाखामा लामो समयदेखी कार्यरत अत्यन्तै ईमान्दार, लगनशिल एवं जुझारु कर्मचारी घिमिरे अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

    संगठनको जिल्ला अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट घिमिरेको नेतृत्वमा १३ सदस्यीय पालिकास्तरीय समिति सर्वसम्मत रुपमा चयन भएको बताइएको छ । संगठनको विधान अनुसार समितिको महिला सहित दुईजना उपाध्यक्षमा दिनेश खतिवडा र निशा संग्रौला, सचिवमा रोहित पौडेल, कोषाध्यक्षमा खगेन्द्र मिश्र चयन भएका छन्।

    सदस्यहरुमा क्रमश ः माधव अधिकारी, समिक्षा खतिवडा, सचिन बस्नेत, मनिष चौहान, देवका पौडेल, डिल्लिराम वि. क.र गंगा पौडेल रहेका छन्।

    अधिवेशनमा संगठनका केन्द्रिय सदस्य छवि ढकाल, नेकपा एमाले कनकाई नगर कमिटी सचिव प्रकाश शिवाकोटी, संगठनका प्रदेश कार्यसमिति सल्लाहकार सदस्य देवका गौतम, जिल्ला कार्यसमिति झापाका उपाध्यक्ष चिरन खतिवडा, संगठन जिल्ला सचिव पुर्ण चन्द्र मैनाली, पालिका कार्यसमिति अध्यक्षहरु बिर्तामोड अध्यक्ष तेजिन्द्र तामाङ, अर्जुनधारा अध्यक्ष त्रिबिक्रम पोखरेल, झापा अध्यक्ष गंगाराम भट्टराई, अग्रज संगठकहरु टिकामाया दवाडी, लक्ष्मी अधिकारी, गोविन्द रिजाल, राजकुमार ओडारी, ईन्द्रहरी भट्टराई लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको संगठनका जिल्ला सचिव पुर्णचन्द्र मैनालीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.