Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रुसको तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पः धेरै देशहरुमा सुनामीको चेतावनी
    कनकाई नगरपालिका

    रुसको तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पः धेरै देशहरुमा सुनामीको चेतावनी

    कनकाई खबरBy कनकाई खबर२०८२ श्रावण १४, बुधबार १३:३९ गते1 Min Read

    रुसको तटीय क्षेत्रमा आएको ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । आज बिहान रुसको सुदूरपूर्वी कामचाट्का क्षेत्रमा १३ फिटसम्म अग्ला छालहरू मापन गरिएको थियो । जापान र संयुक्त राज्य अमेरिकाको सम्पूर्ण पश्चिमी तटलाई जोखिमपूर्ण छालको चेतावनी दिइएको छ ।

    कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले टेलिग्राममा पोस्ट गरिएको भिडियोमा यस भूकम्पलाई “दशकौँ यता आएको सबैभन्दा शक्तिशाली” भूकम्प भनेका छन् । होनोलुलु आपतकालीन व्यवस्थापन विभागले “विनाशकारी सुनामी छालाहरू” आउने सम्भावना रहेको भन्दै केही तटीय क्षेत्रहरू खाली गर्न आह्वान गरेको छ ।

    जापानी अधिकारीहरूका अनुसार उनीहरूले करिब १० फिटसम्म अग्ला छालाहरू तटीय क्षेत्रमा आउने अपेक्षा गरेका छन् । संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार, ८.७ म्याग्निच्युडको भूकम्प रुसको सुदूरपूर्वी शहर पेत्रोपाभ्लोभ्स्क-कामचाट्स्कीबाट १३६ किलोमिटर (८५ माइल) पूर्वमा गएको हो ।

    त्यसपछि ६.९ र ६.३ म्याग्निच्युडका थप भूकम्पहरू पनि क्रमशः पेत्रोपाभ्लोभ्स्कबाट १४७ किलोमिटर र भिल्युचिन्स्कबाट १३१ किलोमिटर दक्षिणपूर्वमा मापन गरिएको यू.एस.जी.एस. ले जनाएको छ । ….. राजधानी दैनिक डटकमबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.