Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकार मोहन काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
    कनकाई नगरपालिका

    पत्रकार मोहन काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

    कनकाई खबरBy कनकाई खबर२०८२ श्रावण ४, आईतवार १७:०० गते1 Min Read

    झापा \ झापाका अग्रज पत्रकार मोहन काजी न्यौपाने विराटनगरमा ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’बाट सम्मानित भएका छन् ।

    शनिवार विराटनगर स्थित कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था मोरङले पत्रकार काजीलाई नगद १५ हजारसहित सम्मान गरेको हो ।

    साहित्य, पत्रकारिता र उपभोक्ताको हक, हितका लागि योगदान पुर्याउने एक जनालाई सम्मान गरिने उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले जानकारी दिए ।

    उनका अनुसार २०८१ सालदेखि उक्त पुरस्कारको स्थापना गरिएको हो । स्थापनापछिको पहिलो पुरस्कार पत्रकार काजीलाई प्रदान गरिएको छ ।

    पुरस्कारका संस्थापक मार्सेलीले वर्षेनी पुरस्कार वितरणका लागि सहकारी संस्थामा दुई लाख ५० हजारको अक्षयकोष राखिएको छ । पुरस्कार स्थापना दिवसमा वितरण गरिनेछ ।

    सोही अवसरमा कोशी प्रदेशको सहकारी रजिस्टारको जिम्मेवारीबाट भर्खरै निवृत्त भएका हरिबहादुर खत्रीलाई समेत सहकारी संस्थाको तर्फबाट सम्मान गरिएको थियो ।

    नेपाल सहकारी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्य र सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि पोखरेल, विशेष अतिथि मार्सेली, सम्मानित व्यक्तिहरु काजी, खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.