Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको वडा नं. ̶ ३ मा १३७ वडाबासीलाई विद्युतीय चुलो वितरण
    कनकाई नगरपालिका

    कनकाईको वडा नं. ̶ ३ मा १३७ वडाबासीलाई विद्युतीय चुलो वितरण

    कनकाई खबरBy कनकाई खबर२०८२ असार ३१, मंगलवार १७:२० गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई वडा नं. –३ को वडा कार्यालयले वडाबासीलाई विद्युतीय चुलो वितरण गरेको छ ।

    वडा कार्यालय परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रममा वडा कार्यालयले १३७ जनालाई विद्युतीय चुलो वितरण गरेको हो । कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको संक्षिप्त कार्यक्रममा नगर उपप्रमुख आशा शिवाकोटी, कार्यपालिका सदस्य कृष्णामाया भुजेल, वडा सदस्यहरु अनिल गोयल, गोविन्द सुवेदी सहित वडा अन्तर्गत विभिन्न टोलविकास समितिका संयोजक एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

    विद्युतीय चुलोको प्रयोग र यसको प्रभावकारीताका विषयमा प्रकाश पार्दै कनकाई ३ का वडाअध्यक्ष चम्लागाईँले वडाबासीहरुको माग धेरै आएको भएपनि प्राथमिकताका आधारमा चुलो वितरण गरिएको बताए । यसपटक प्राथमिकतामा नपर्नेहरुलाई अर्को पटक अवसर प्रदान गरिने वडाअध्यक्ष चम्लागाईले जानकारी दिए । कुल ३ हजार ८७० पर्ने विद्युतीय चुलो प्राप्त गर्ने उपभोक्ताले अनुदानमा जम्मा रु.८ सय ८८ मात्र बुझाउनु पर्ने वडाअध्यक्ष चम्लागाईँले बताए ।

    विद्युतीय चुलो वितरणका लागि बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रबाट ४७.९७ प्रतिशत, नगरपालिकाबाट १९.०९ प्रतिशत, संघबाट १०प्रतिशत र उपभोक्ताबाट २२.९४ प्रतिशत लागत साझेदारी रहेको बताइएको छ । सरकारले एलपी ग्यासको विकल्पमा स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो वितरण कार्यलाई प्राथमिकतामा राखेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    विद्युतीय चुलोबाट छिट्टै खाना पाक्ने भएकाले समयको बचत हुने, वातावरणको संरक्षणसँगै मानवीय स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यसको प्रयोगले विशेष गरी गृहिणीलाई धेरै राहत मिल्न सक्ने विश्वास गरिएको छ ।विद्युतीय चुलो वितरण कार्यक्रमको सहजीकरण वडासचिव कमल भण्डारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.