Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा
    कनकाई नगरपालिका

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    कनकाई खबरBy कनकाई खबर२०८२ असार १८, बुधबार २२:३६ गते2 Mins Read


    कनकाई खबर \ लायन्स क्लब अफ कनकाई दुर्गापुरको अध्यक्षमा भुवन खतिवडा चयन भएका छन् ।

    क्लबको दुर्गापुरमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशन बाट लायन्स क्लब अफ कनकाई दुर्गापुरको आगामी बर्ष २०२५\०२६ को अध्यक्षमा युवा व्यवसायी , सामाजिक व्यक्तित्व भुवन खतिवडा सर्वसम्मत चयन भएका हुन् \ त्यस्तै प्रथम उपाध्यक्षमा रमन अधिकारी, द्वितीय उपाध्यक्षमा ईश्वर सुवेदी र तृतीय उपाध्यक्षमा युवराज वोहोरा सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सेक्रेटरीमा दिपककुमार ओली, ट्रेजररमा युवराज अधिकारी र क्लब चिफ एडभाईजरमा मनोज कुमार पोखरेललाई मनोनित गरिएको निर्वाचन समिति संयोजक तथा क्लबका पुर्व अध्यक्ष दिपक खतिवडाले जानकारी दिए ।

    कार्यक्रममा भाइस डिस्ट्रीक गभर्नर इलेक्ट कार्यक्रमका प्रमुख अतिथि लिलाप्रसाद चिमरियाले क्लबका पुर्व अध्यक्ष लायन तिलोचन रिजाल साथै उनको टिमले आफ्नो कार्यकालमा गरेको कामको प्रसंशा गर्दै नयाँ क्लब भएपनि क्लबको नेतृत्व गरी आजको अवस्थामा ल्याउन असल भुमिका निर्वाह भएकोमा धन्यवाद ज्ञापन गरे ।

    नव निर्वाचित अध्यक्ष खतिवडालाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि चिमरियाले आफ्नो कार्यकालमा क्लबका नियमित कार्यलाई निरन्तरता दिदै थप उत्साह र उर्जाका साथ सामाजिक क्षेत्रमा अघि बढ्न आग्रह गर्दै क्लबका सबै किसिमका कार्यक्रममा आफ्नो तर्फबाट साथसहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    अध्यक्षको मन्तव्य राख्दै क्लबका अध्यक्ष रिजालले क्लबको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरी बर्ष भरिका कार्यमा समेत संगसंगै हातेमालो गर्दै संस्थालाई चलायमान बनाउन अहम भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण प्रति आभार व्यक्त गर्दै नवनिर्वाचित समितिमा पनि आफ्नो साथ सहयोग सदैव रहने वताउदै नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरे ।

    क्लबका कोषाध्यक्ष युवराज बोहोराले क्लबको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष लायन रुपनारायण खतिवडा ,डिस्टिक चिफ मनोज वस्नेत, एरिया िकोओडिनेटर डम्बर थापा, प्रथम उपाध्यक्ष लायन कुमार दाहाल , लायन्स क्लब अफ कनकाई दुर्गापुरका सम्पुर्ण लायन्सकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका कोषाध्यक्ष युवराज बोहोराले बधाई तथा धन्यवाद मन्तव्य राख्नु भएको थियोे । क्लबका अध्यक्ष तिलचन रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव दिपक ओलीले गरको थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.