Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गणतन्त्र दिवसको अवसरमा अनेरास्ववियु कनकाईद्वारा झण्डोत्तोलन कार्यक्रम सम्पन्न
    कनकाई नगरपालिका

    गणतन्त्र दिवसको अवसरमा अनेरास्ववियु कनकाईद्वारा झण्डोत्तोलन कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८२ जेष्ठ १५, बिहीबार २३:३० गते1 Min Read

    कनकाई खबर \ अनेरास्ववियु कनकाई बहुमुखी क्याम्पस कमिटिले क्याम्पस परिसरमा झण्डोत्तोलन कार्यक्रम गर्दै १८ औं गणतन्त्र दिवस मनाएको छ ।

    अनेरास्ववियु क्याम्पस कमिटि संयोजक अभिषेक मिश्र, अनेरास्ववियु झापा जिल्ला कमिटि पुर्व अध्यक्ष, नेकपा एमाले झापा जिल्ला कमिटि सदस्य तथा कनकाई–४ का वडाअध्यक्ष रोशन सवेदी लगायत अनेरास्ववियुका नेताहरुको उपस्थितिमा झण्डोत्तोलन गर्दै गणतन्त्र दिवस मनाइएको हो अ।

    क्याम्पस कमिटि संयोजक अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु झापा जिल्ला कमिटि पुर्व अध्यक्ष, नेकपा एमाले झापा जिल्ला कमिटि सदस्य तथा कनकाई–४ का वडाअध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्य रहेको थियो।

    त्यस्तै कार्यक्रममा निवर्तमान अनेरास्ववियु झापा जिल्ला कमिटि अध्यक्ष बलराम गिरी,क्याम्पस कमिटि पुर्व अध्यक्ष रबिन गुप्ता, क्याम्पस स्ववियु कोषाध्यक्ष पुर्णिमा पराजुली लगायत विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन क्याम्पस कमिटी सचिव उत्तम लोहारले गरेका थिए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुवेदीले गणतन्त्रले विद्यार्थीका हक,अधिकार सहित सिंगो राष्ट्रका नागरिकको उन्नति र प्रगतिका निम्ति कोशेढुंगा साबित भएको र यसको दिगोपनाका लागि सम्पुर्ण नागरिक एकजुट हुनपर्ने बताए ।

    कार्यक्रम औपचारिक रुपमा समापन गर्दै संयोजक मिश्रले गणतन्त्र देसबासीको एकमात्र बिकल्प रहेको बताउँदै यो समयमा बिभिन्न अराजक तत्व र बाहिरी सक्तिहरुले जनतामा भ्रम छर्दै नागरिकहरुलाई गणतन्त्रको बिपरित बोल्न लगाएर सुखी नेपाली समृाद्ध नेपालको परिकल्पना साकार पार्नमा बाधा पुर्याएको बताउदै जनतालाई निरुत्साहित गरिरहेको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.